Bhumeshor tamu samaj pokhara 14 chauthe

Bhumeshor tamu samaj pokhara 14 chauthe unity of gurung

क्रोधलाई मायाले जित्नुहोस्, खराबीलाई भलाईले जित्नुहोस्। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५७०औँ बुद्ध जयन्तीको अवसरमा...
01/05/2026

क्रोधलाई मायाले जित्नुहोस्, खराबीलाई भलाईले जित्नुहोस्। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५७०औँ बुद्ध जयन्तीको अवसरमा सबैमा सुख र शान्तिको शुभकामना! 🙏✨ "

हिजो सम्पन्न हाम्रो भूमेश्वर तामु समाजको ल्होसार कार्यक्रमका केही झलकहरू।उक्त कार्यक्रममा हाम्रो भूमेश्वर तामु समाजका अध...
11/01/2026

हिजो सम्पन्न हाम्रो भूमेश्वर तामु समाजको ल्होसार कार्यक्रमका केही झलकहरू।
उक्त कार्यक्रममा हाम्रो भूमेश्वर तामु समाजका अध्यक्ष क्याप्टेन जंग बहादुर गुरुङ, यही टोलका अध्यक्ष प्रेम के.सी., ज्येष्ठ नागरिक बाबा जस बहादुर गुरुङ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।र यस तामु समाजलाई माया गरी आर्थिक सहयोग गर्नुहुने सहयोगी दाताहरूलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।सबैको सक्रिय सहभागितासहित कार्यक्रम भव्य तथा सफल रूपमा सम्पन्न भएको थियो।

“यस पेजमा जोडिनु भएका सम्पूर्ण साथीभाइ, इष्टमित्र एवं शुभेच्छुक महानुभावहरूलाई तामु ल्होसारको   🌺“ता ल्हो  🌺हार्दिक मंगल...
30/12/2025

“यस पेजमा जोडिनु भएका सम्पूर्ण साथीभाइ, इष्टमित्र एवं शुभेच्छुक महानुभावहरूलाई तामु ल्होसारको 🌺“ता ल्हो 🌺हार्दिक मंगलमय शुभकामना।
अध्यक्ष 🌺जंगबहादुर तमु
तथा सम्पूर्ण
भूमेश्वर तामु समाज परिवार।”

27/12/2025

🙏🙏❤️🌺🌺

27/12/2025

हाम्रो यही टोल निवासी केस बहादुर गुरुङलाई🌺 स्वागत तथा 🌺बिदाइ 🌺कार्यक्रम

27/12/2025

.

हाम्रो तामु समाज स्थापना कालदेखि नै सक्रिय तथा सहयोग गर्दै आउनु भएको सह-सचिव श्रीमती पुनम गुरुङको सासू तथा श्री केशबहादु...
16/12/2025

हाम्रो तामु समाज स्थापना कालदेखि नै सक्रिय तथा सहयोग गर्दै आउनु भएको सह-सचिव श्रीमती पुनम गुरुङको सासू तथा श्री केशबहादुर गुरुङको ममतामयी आमा, 💐स्वर्गीय बुद्धिमाया गुरुङ 💐को अर्घुम (पे)मिति २०८२/८/२८ गते लमजुङ गिल्लुङमा सम्पन्न भएको थियो।

स्वर्गीय आमाको आत्माले थर्गी ल्हार म्हर्गी टहीर (स्वर्ग)मा वास पाउन र अजि खेनी अजि मनि (पितृ)को काखमा स्थान लिन सकून् भन्ने कामनाका साथ, क्ल्य्हांसोदी प्र्हिसोदी सिल्दु नाल्दु खेंकु मांङीसँग प्रार्थना गर्दछु। 💐 साथै, शोकाकुल परिवारजनलाई यो दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने हार्दिक कामना व्यक्त गर्दछु। 🙏


💐अध्यक्ष: श्री जंग बहादुर गुरुङ
💐तथा सम्पूर्ण भूमेश्वर तमु समाज परिवार

20/10/2025

sabai.janalai..depawaliko subhakamana..🙏❤️❤️
hijo.hamro bhumeshor tol tamu samaj.ma kheleko.bhailoko..sano jhalak.💃💃❤️

यस टोलका सक्रिय सदेस्य श्री बिबेक गुरुङका बुबा स्वोर्गीय थमन बहादुर गुरुङ को अर्घुम (पे) कर्य सकेर  आज उहाको निवासमा रुप...
18/06/2025

यस टोलका सक्रिय सदेस्य श्री बिबेक गुरुङका बुबा स्वोर्गीय थमन बहादुर गुरुङ को अर्घुम (पे) कर्य सकेर आज उहाको निवासमा रुपा स्यई स्यई गर्दै हामी यस भुमेशोर तमु समाज र उहालाई क्हिमी कैं आयोंमा कैं तुलखानो, ट्हा आयोमा ट्हा तुलखानो न्हे आयोमा न्हे तुलखानो, खुमा ट्होए योंलखानो , ङ्हीमा थु योंलखानो, अचा कैंदो म्रेल खानो आथु क्युथु ङोएल खानो सिग्र छेलखानो म्हग्र छेलखानो त्हारसी क्येलखानो म्हेरसी रोलखानो तारगी ल नि मारगी ट्ही नि च्य्हाललखाँनो ! आजी खे आजी मा नि च्य्हालल खानो । भन्दै उहाको चिर शान्तिको कामना ......

अध्यक्ष. सचिव

जंग गुरुङ. कुमार गुरुङ

02/05/2025

Address

Pokhara 14 Chauthe
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Bhumeshor tamu samaj pokhara 14 chauthe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share