Advanced Builders

Advanced Builders Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Advanced Builders, Construction Company, चाउथे १४ पोखरा, Pokhra.

15/04/2025

नयाँ वर्ष २०८२ को अवसरमा, हामी Advance Builders परिवार तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दछौं ।

आवासीय घर , business complex तथा होटल निर्माण को लागी  ADVANCE BUILDERS & TRADING COMPANY PVT LTD घर निमार्णको लागि सम्प...
15/11/2024

आवासीय घर , business complex तथा होटल निर्माण
को लागी ADVANCE BUILDERS & TRADING COMPANY PVT LTD

घर निमार्णको लागि सम्पर्क
👉शुन्य लगानिबाट घर निमार्णको शुरुवात
आवश्यक कागजातहरु
१. जग्गा धनी प्रमाणको प्रतिलिपि
२. जग्गा धनीको हालै खिचिएको फोटो
२. चालु आर्थिक वर्ष को मालपोत/ एकीकृत सम्पत्ति कर तिरेको रसिद को प्रतिलिपि
३. नागरिकताको प्रमाणपत्र को प्रतिलिपि
४. कि.नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट)
५. जग्गा कुनै निकायमा धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकायबाट स्वीकृत पत्र
६. जग्गा मोहि भएमा गुठीको स्वीकृत पत्र
७. वारेस राखि घर बनाउने भए वारेसको प्रमाणित नागरिकताको प्रतिलिपि
८. नक्सा पास भैसकेको भए पास नक्सा।
काम मा व्यस्त भएर घर बनाउने तनावमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस् ।
नयाँ र फरक किसिमको डिजाइन र कन्स्ट्रक्सन बास्तुशास्त्र अनुसार बनाउन हामिलाइ सम्झनुहोस् ।

के कारणले तपाईंको घर कमजोर हुनु सक्छ?
👉चिनेजानेको आधारमा छानिएका ठेकेदार वा कम्पनी
👉सस्तो तथा गुणस्तरहीन सामानको प्रयोग
👉 तालिमप्राप्त कामदारहरू तथा प्रबिधि र दक्ष इन्जिनियरको अभाव
👉सस्तो निमार्णको प्रलोभन तथा ज्ञानको अभाव
👉समय र ठाउँ अनुसार प्रबिधि र डिजाइन अनुसार प्रबिधि प्रयोग नहुनु ।
👉आधिकारिक निकायसँग समन्वय नहुँनु

📞 Ready to Get Started? 📞
𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎️ 9856002226
📌chauthe 14 pokhara

के तपाई मंसिर ३ गते घरको जग राख्ने सोचमा हुनुहुन्छ ? 🔯💎  के तपाईंले घरको नक्सा वास्तु अनुसार वनाउनुभएको छ त ? यदि छैन भन...
13/11/2024

के तपाई मंसिर ३ गते घरको जग राख्ने सोचमा हुनुहुन्छ ? 🔯
💎 के तपाईंले घरको नक्सा वास्तु अनुसार वनाउनुभएको छ त ? यदि छैन भने आफ्नो घरको नक्सा डिजाइन हामीलाई पठाउनुहोस् । हामी बैदीक वास्तु अनुसार कसरी मिलाउन सकिन्छ हजुरहरुलाई परामर्श प्रदान गर्दछौं ।
थप जानकारीको लागि:
Advanced Builders
चाउथे १४ पोखरा
📱 9856002226 9846000226
📧 [email protected]
बीना तोडफोड वैदिक,आधुनिक एवम् वैज्ञानिक तरिका सहित वास्तु परामर्श आवश्यक परेमाः
📲☎️
📲9856002226
Advance Builders

सुन्दर र भूकम्प प्रतिरोधी र वास्तु मैत्री घर निर्माण सेवा 👷दक्ष र ईमानदार टिमसहित, हजुरको सपनाको घर निर्माणको लागि      ...
13/11/2024

सुन्दर र भूकम्प प्रतिरोधी र वास्तु मैत्री घर निर्माण सेवा

👷दक्ष र ईमानदार टिमसहित, हजुरको सपनाको घर निर्माणको लागि
Advanced Builders
चाउथे १४ पोखरा

✅ ईमानदार दक्ष र अनुभवी प्राबिधिक टीम द्वारा तपाईंको जीवनभरको कमाई लगानी गरिने घरलाई मजबुत र आकर्षक ढंगले निर्माण गराउन।

✅ कुनैपनि झन्झट बिना आफ्नो सपनाको घर आकर्षक, सुविधाजनक र मजबुतिका साथ निर्माण गर्न,

✅ गुणस्तरमा केन्द्रित भएर Quantity भन्दा Quality मा ध्यान दिने टीम।

✅ १००% जिम्मेवारीका साथ तेस्रो पार्टी बिना काम सम्पन्न गर्ने।

✅ विनाशकारी भूकम्प २०७२ पछि नेपाल🇳🇵सरकारले लागू गरिएको भवन निर्माण आचारसंहिता अनुसारको काम Systematic ढंगले फिल्डमा उतार्न l

✅ अनुभवी र CTEVT बाट तालिम प्राप्त टीम एवं सरकारी भवनहरूमा समेत काम गरिसकेको दक्षता।

✅ प्राबिधिक तथा अनुभवी सुपरभाईजरको विशेष निगरानी मा कार्य सम्पन्न।

✅ समयसीमा भित्र चुस्त-दुरुस्त ढंगले तोकिएको समयमै निर्माण सम्पन्न गर्न हामीलाई आजै सम्पर्क गर्नुहोस 🙏
हामी तपाईंको फिल्ड भिजिट गर्न आउँछौ र परामर्श गर्छौ,
🙏 धन्यवाद 🙏

सम्पर्क
Advance Builders
चाउथे १४ पोखरा
९८५६००२२२६

हाम्रो विशेषता:
✅ CTEVT बाट तालिम प्राप्त टिम।
✅ वडा नगर र कम्पनी रजिस्ट्रार कार्यलयमा दर्ता।
✅ नेपाल सरकारबाट इजाजत प्राप्त सस्था
✅ अनुभवी र ईमानदार टीम।

Cracks on a concrete slab can occur due to various reasons. Here are some common causes:1. Shrinkage: Concrete shrinks a...
11/05/2024

Cracks on a concrete slab can occur due to various reasons. Here are some common causes:

1. Shrinkage: Concrete shrinks as it cures, leading to cracks.
2. Settlement: Soil settlement or uneven foundation can cause cracks.
3. Thermal expansion: Concrete expands and contracts with temperature changes, causing cracks.
4. Poor construction: Inadequate preparation, mixing, or finishing can lead to cracks.
5. Weak subbase: A weak or unstable subbase can cause cracks.
6. Overloading: Excessive weight or pressure can cause cracks.
7. Weathering: Exposure to weather, especially freeze-thaw cycles, can cause cracks.
8. Chemical damage: Exposure to chemicals, like salt or acid, can damage concrete.
9. Poor drainage: Water accumulation can cause erosion and cracks.
10. Soil movement: Soil movement or erosion beneath the slab can cause cracks.
11. Tree roots: Tree roots growing beneath the slab can cause cracks.
12. Poor curing: Inadequate curing can lead to weak concrete and cracks.

01/05/2024
नयाँ वर्ष २०८१ सालकाे पावन अवसरमा अग्रज , मान्यजन, इष्टमित्र स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण दाजुभाइ तथा दिदि बहिन...
13/04/2024

नयाँ वर्ष २०८१ सालकाे पावन अवसरमा अग्रज , मान्यजन, इष्टमित्र स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण दाजुभाइ तथा दिदि बहिनीहरुमा सुख शान्ती समृद्धि सुस्वास्थ्य दिर्घायु एवम उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना
Advanced Builders

मानवता आत्मियता माया प्रेम सद्भाव मेलमिलापशान्ति समृद्धिका रङहरुले आउने दिनहरु रङिन बनुनAdvanced Builders
24/03/2024

मानवता आत्मियता माया प्रेम सद्भाव मेलमिलाप
शान्ति समृद्धिका रङहरुले आउने दिनहरु रङिन बनुन
Advanced Builders

  switch yard @ daram khola hydro
27/02/2024

switch yard @ daram khola hydro

आजै सम्पर्क गर्नुहोस -9856002226 9846143688यहि मंसिर १३ गते गृह आरम्भ(जग पूजा )को उत्तम साहित रहेकोले नक्शा को काम तिहार...
08/11/2023

आजै सम्पर्क गर्नुहोस -9856002226 9846143688
यहि मंसिर १३ गते गृह आरम्भ(जग पूजा )को उत्तम साहित रहेकोले नक्शा को काम तिहार बिशेष छुट अफर मा आजै बाट सुरु गर्नुहोस,
हाम्रा सेवा हरु :
१) दक्ष प्राबिधिक तथा जनसक्ति को प्रयोग ,
२) RCC तथा स्टील स्ट्रक्चर का आवासिय,व्यवसयिक घर निर्माण
३) Interior and Exterior Design of Office and
Residential Buildings(घर को 3D नक्शा)
४ ) Municipal Drawing (नगरपालिका नक्सा )
५) Estimating and Costing (घर को लागत अनुमान )
६) Valuation Works(घर को मुल्यांकन )
७) Waterproof/Seepage (वाटर प्रुफिंग तथा सीपेज )
८) Prefab House (प्रिफ्याव घर निर्माण )
९) Renovation Work (पुनःर्निर्माण तथा घर को तल्ला थप्ने )
Advanced Builders chauthe 14 pokhara

Address

चाउथे १४ पोखरा
Pokhra
००९७७

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Advanced Builders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share