Galaxy Engineering Lab

Galaxy Engineering Lab यहाँ सिभिल इन्जिनियरिङ सम्बन्धी सिमेन्ट रड ग्याबिनतार ब्लक बिटुमिन कोरकटिङ स्यान्ड एग्रिगेट आदिको

Bagdula tatha thapadanda  core cutting
23/05/2025

Bagdula tatha thapadanda core cutting

Aaja 2082/ 01/29 ma bahane  sub base density  test  gardai  ❣️
12/05/2025

Aaja 2082/ 01/29 ma bahane sub base density test gardai ❣️

लिवाङ रोल्पा Primix Carpet core cutting
24/04/2025

लिवाङ रोल्पा Primix Carpet core cutting

बाग्दुला दम्ती सडक primix carpet core cutting
08/04/2025

बाग्दुला दम्ती सडक primix carpet core cutting

Base density test in rolpa Liwang ❣️
08/04/2025

Base density test in rolpa Liwang ❣️

07/04/2025

20 mm rod tensile strength test in UTM machine

Universal testing machine
20/03/2025

Universal testing machine

Base density test rolpa ghartigau
06/05/2024

Base density test rolpa ghartigau

किन छ प्युठानमा ग्यालेक्सी  इन्जिनियरिङ ल्याबको आवश्यकता ?विभिन्न निर्माण कार्यमा प्रयोग गरिने सम्पूर्ण सामग्री नेपाल सर...
18/04/2024

किन छ प्युठानमा ग्यालेक्सी इन्जिनियरिङ ल्याबको आवश्यकता ?
विभिन्न निर्माण कार्यमा प्रयोग गरिने सम्पूर्ण सामग्री नेपाल सरकारका विभिन्न विभाग तथा निकायले बनाएको निर्माण सामग्री गुणस्तर अनुसार हुनुपर्नेमा हाल सोको परीक्षण बिना नै सामग्री प्रयोग गरी निर्माण कार्य भइरहेको हुँदा संरचना हरूमा टिकाउता र सुरक्षाको कमी भएको पाइन्छ |
निर्माण सामग्री र निर्माणमा गुणस्तर नहुँदा हाम्रो देशमा निर्माण भएका संरचनाहरू बनेको केही समयमा नै बिग्रने भत्किने र सो गुणस्तरहीन संरचना बाट ठूलो धन र मानवीय क्षति हुनुका साथै देशको विकासमा कमी आएको देखिन्छ|
हामीले सोच्न सक्छौँ कि मेडिकल क्षेत्रमा ल्याब को व्यवस्था नभएको भए डाक्टरहरुले कसरी उपचार गर्थे होला के हुन्थ्यो होला ! हामीले सोच्न सक्छौँ कि मेडिकल क्षेत्रमा ल्याबको व्यवस्था नभएको भए डाक्टरहरुले कसरी उपचार के हुन्थ्यो होला ? सायद बिरामीलाई पेटमा अल्सर भएको भिडियो एक्सरे नगरी उपचार गर्दा कस्तो अवस्था होला !! हामीले यो कुराबाट थाहा पाउनुपर्छ कि इन्जिनियरिङ निर्माणमा ल्याबको परीक्षण कति आवश्यक छ|
नेपालका इन्जिनियरहरू हाल निर्माण कार्यको क्वान्टिटी मात्र पुर्‍याउन व्यस्त देखिन्छ। सामग्री र निर्माण कार्य गुणस्तर चेक जाँच गर्ने चलन कम नै रहेको देखिन्छ जसको फलस्वरूप निर्माणमा गुणस्तर कमी भएको हो।
इन्जिनियरिङ विषय भनेको भौतिक विज्ञान हो जसमा कसैले भनेको सुनेको देखेको आधारमा केही कुराको महत्व राख्दैन यसमा सबै कुराहरु सजिलै नाप्न सकिन्छ।
एउटा ढुङ्गा हो को भार बहन क्षमतादेखि लिएर ठूलाठूला संरचनाको भार वन क्षमता नाप्न सकिन्छ। त्यसैले नेपाल सरकारका विभिन्न निकाय तथा विभाग हरूले तयार पारेको गुणस्तर र मापदण्ड पूरा गर्नूको साथै निर्माण सामग्री र निर्माण कार्यको गुणस्तर चेक जाँच गर्न इन्जिनियरिङ ल्याबको आवश्यकता पर्दछ।

नयाँ वर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना।Galaxy engineering lab family  Jumri pyuthan
13/04/2024

नयाँ वर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना।

Galaxy engineering lab family
Jumri pyuthan

05/04/2024

यहाँ सिभिल इन्जिनियरिङ सम्बन्धी सिमेन्ट रड बिटुमिन बालुवा गिट्टी माटो कोर कटिङ आदिको सफल परीक्षण गरिन्छ

Address

Pyuthan Municipality 4 Jumri
Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy Engineering Lab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share