Market Hub

Market Hub This page for business Promote

23/08/2026

Book Now - 9849724628
9865300404

प्यारा मित्र रामसेवक जी गौरदेखि काठमाडौंसम्म EV सेवा सञ्चालन गर्दै हुनुहुन्छ।गौरदेखि काठमाडौं वा काठमाडौं–गौर यात्रा गर्...
18/08/2026

प्यारा मित्र रामसेवक जी गौरदेखि काठमाडौंसम्म EV सेवा सञ्चालन गर्दै हुनुहुन्छ।
गौरदेखि काठमाडौं वा काठमाडौं–गौर यात्रा गर्न इच्छुक साथीभाइ तथा आफन्तजनहरूले सहज, सुरक्षित र आरामदायी यात्राका लागि रामसेवक जीसँग सम्पर्क गर्नुहोला। 🙏 9841066855 📱

आफू पनि यात्रा गरौँ, अरूलाई पनि जानकारी गराऔँ।
यात्रा सुरक्षित रहोस्,

17/08/2026

The number of points of contraflexure in a simple supported beam carrying uniformly distributed load, is
A. 1
B. 2
C. 3
D. 0

15/08/2026

सामुहिक पुजापाठका लागि थारू समुदायको गाउँहरुमा तलकामध्ये कुन कुरा रहेको हुन्छ?
A) देउवा P) भुइँहारथान @) गोसाई D) बराह
#लुम्बिनी7th

04/08/2026

लोकसेवा तैयारी को लागी पेज फॉलो गर्नुस!

राष्ट्रिय बाघ गणना, २०८२ अनुसार नेपालमा बाघको संख्या कति रहेको छ ?

25/07/2026

सबैभन्दा बढी भाषिक विविधता भएको प्रदेश कुन हो?
A.कोशी B. मधेश C. बागमती D. कर्णाली

25/07/2026

भित्र मधेश का जिल्लाहरू ले कति भू भाग ओगटे का छन् ?

24/07/2026

भूकम्पको कम्पन मापन गर्ने र रेकर्ड गर्ने यन्त्रलाई के भनिन्छ?
A) ल्याक्टोमिटर

B) सिस्नोग्राफ

C) ब्यारोमिटर

D) क्रोनोमिटर

24/07/2026

गौर नगरपालिका–४ का वडा अध्यक्ष आफ्नो कर्तव्यबाट विमुख

हाम्रा वडा अध्यक्ष तथा जनप्रतिनिधिले सामान्य #युरिया_कृषि मलसमेत #व्यवस्थित रूपमा वितरण गर्न नसक्ने हो भने जनताले उहाँहरूबाट अरू के अपेक्षा गर्ने?
वडा कार्यालयमा सेवाग्राहीहरू पुग्दा वडा अध्यक्ष (मुखियाजी) कार्यालयबाट बाहिरिने, #सेवाग्राहीहरू आक्रोशित भई कराउने तथा आपसमा विवाद गर्ने अवस्था सिर्जना भएको थियो। जनप्रतिनिधिको मुख्य दायित्व जनताको सेवा गर्नु हो, त्यसबाट विमुख हुनु होइन।

यदि यस्तै अवस्था निरन्तर रहने हो भने, नैतिक जिम्मेवारी वहन गर्दै आफ्नो पदबाट राजीनामा दिनु उपयुक्त हुनेछ।

23/07/2026

नेपालको पहिलो पर्यटन मन्त्री को हुन् ?

Address

Gaur Rautahat
Rautahat
44500

Telephone

+9779860765035

Website

Alerts

Be the first to know and let us send you an email when Market Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Market Hub:

Shortcuts

Share