ग्रीनतारा निर्माण सेवा Greentara Nirman Sewa

  • Home
  • Nepal
  • Sindhuli
  • ग्रीनतारा निर्माण सेवा Greentara Nirman Sewa

ग्रीनतारा निर्माण सेवा  Greentara Nirman Sewa Our Main Services are :
1. Building & Land Development Works
2. Roads
3. Bridges
4. Irrigation Works

24/03/2024
24/06/2023

भिखारी= जसलाई तुरुन्तै पैसा चाहिन्छ।
मज्दुर =जसलाई एकदिनमै पैसा चाहिन्छ।
जागिरवाला= जसलाई महिनामा पैसा चाहिन्छ।
पसल व्यापारी=एक दुई बर्ष कुर्छन।
एक बिजनेसम्यान=जसले पैसा पाउन कम्तिमा पनि ५,६ बर्ष कुर्छ।
जसलाई जति छिटो पैसा चाहियो त्यसलाई त्यतिनै गरिब भएर बाच्नु पर्छ।

09/06/2023

खरेडी परेको बेलामा त झरपातको पनि भाउ बड्दोरछ हो साथिहो........!

नेपाली हिन्दुधर्मावालबिहरुको माहान चाड विजयदशमी नेपाल संवत ११४३ तथा छट पर्व २०७९को   पावन अबसरमा सम्पूर्ण देश बिदेशमा छर...
29/09/2022

नेपाली हिन्दुधर्मावालबिहरुको माहान चाड विजयदशमी नेपाल संवत ११४३ तथा छट पर्व २०७९को पावन अबसरमा सम्पूर्ण देश बिदेशमा छरेर रहनुहुने आमा बुवा दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

अबको केही दिनमा पूरा हुँदै छ सुनकोशी गाउपालिका ३ Healthpost को Construstion of Waste Management Block at jhagajholi rata...
28/06/2022

अबको केही दिनमा पूरा हुँदै छ सुनकोशी गाउपालिका ३ Healthpost को Construstion of Waste Management Block at jhagajholi ratamata.

के तपाईहरुलाई घर किचन,अफिस,होटल तथा बिउटिपार्लरको लागि विभिन्न खालको कुर्सी तथा टेबल चाहिएको छ? यदि चहिएकोछ भने हामिलाई ...
13/09/2021

के तपाईहरुलाई घर किचन,अफिस,होटल तथा बिउटिपार्लरको लागि विभिन्न खालको कुर्सी तथा टेबल चाहिएको छ? यदि चहिएकोछ भने हामिलाई सम्जिनिनुहोस हामी तपाईको अडर अनुसार विभिन्न डिजाईनहरु उपलब्ध गर्नेछौ। साथै होम डेलिभरिको शुबिधा पनि रहेको छ।

सम्पर्क
सुरेश कुमार मोक्तान
९८६०५७८६२९, ९८१८१८५३५४
सरोज मोक्तान ९८४३७७६४३९

कामदार आबश्यक्तामिस्त्री 10लेबर  20सम्पर्क न: 9860578629
30/04/2021

कामदार आबश्यक्ता
मिस्त्री 10
लेबर 20
सम्पर्क न: 9860578629

सम्पुर्ण स्वदेश तथा बिदेशमा छरेर बस्नुहुने नेपाली आमा बुबा तथा दाजुभाई दिदी बहिनिहरुलाई नयाँ वर्ष २०७८ को हार्दिक मङगलमय...
13/04/2021

सम्पुर्ण स्वदेश तथा बिदेशमा छरेर बस्नुहुने नेपाली आमा बुबा तथा दाजुभाई दिदी बहिनिहरुलाई नयाँ वर्ष २०७८ को हार्दिक मङगलमय शुभकामना!

Halka kam gardai company ma
14/03/2021

Halka kam gardai company ma

Address

Sunkoshi Rural Municipality
Sindhuli
45900

Telephone

+9779860578629

Website

Alerts

Be the first to know and let us send you an email when ग्रीनतारा निर्माण सेवा Greentara Nirman Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ग्रीनतारा निर्माण सेवा Greentara Nirman Sewa:

Share