Artha Design and Engineering

Artha Design and Engineering At Artha Design and Engineering, we believe every structure tells a story — of creativity, culture, and purpose.

Our services include:
🏠 Architectural Design |
🧱 Structural Engineering |
🌿 Interior Design |
🏡 Construction Consulting

28/05/2026

DR engineering workshop र Artha Design and Engineering Surkhet को प्राविधिक सहयोगमा जर्बुटा सुर्खेतमा होटल/ रेस्टुरेन्ट निर्माण हुदैछ। सम्पुर्ण metal structure को संरचनामा निर्माण भैरहेको यो भवन चाडैनै सम्पन्न हुदैछ।
अब भाईरल हुने पालो जर्बुटाको यो रेस्टुरेन्टको ।



बधाई हो बधाई।
28/05/2026

बधाई हो बधाई।

Best of luck बझाङ्ग को बाघ।
28/05/2026

Best of luck बझाङ्ग को बाघ।

Team Artha Design and Engineering refreshment after hectic workday.
28/05/2026

Team Artha Design and Engineering refreshment after hectic workday.

🏗️📐 के सर्टिफिकेट मात्रै बोकेर "रियल इन्जिनियर" बन्न सकिन्छ? 👷‍♂️​कलेजले Theory सिकाउँछ, तर मार्केटले Practical Skill खो...
16/05/2026

🏗️📐 के सर्टिफिकेट मात्रै बोकेर "रियल इन्जिनियर" बन्न सकिन्छ? 👷‍♂️
​कलेजले Theory सिकाउँछ, तर मार्केटले Practical Skill खोज्छ। आजको प्रतिस्पर्धामा कम्पनीहरूलाई हाइ GPA होइन, फिल्ड सम्हाल्न सक्ने आत्मविश्वासी हातहरू चाहिन्छ।
​किताबी ज्ञान र सफ्टवेयर मात्र काफी छैन ❌
बजारमा तिनै इन्जिनियरको डिमान्ड छ, जसले सिधै साइटमा गएर काम गर्न सक्छन्।
​🎯 त्यसैले Artha Design and Engineering ले लिएर आएको छ— Job-Oriented Practical Training! 🚧🔥
​हाम्रो यस ट्रेनिङमा तपाईंले सिक्नुहुनेछ:
✔️ Design Ex*****on (नक्सा फिल्डमा उतार्न)
✔️ Precision Estimation & Billing (लागत मूल्याङ्कन)
✔️ Site Supervision & Quality Check (गुणस्तर मापन)
​यहाँ सिकाइ क्लासरुममा मात्र सीमित हुँदैन, हामी तपाईंलाई लैजान्छौँ सिधै Real Construction Site मा! अनुभवी सिनियरहरूबाट सिक्नुहोस् वास्तविक फिल्डको ज्ञान।
​🔥 “किताबी ज्ञानले डिग्री दिन्छ, व्यावहारिक ट्रेनिङले करियर बनाउँछ!”
​📍 वीरेन्द्रनगर-३, यरीचोक, सुर्खेत (कर्णाली प्रदेश)
📞 Phone/WhatsApp: 9802598122,9851116077,9802598121
📧 Email: [email protected]
​━━━━━━━━━━━━━━━

11/05/2026

येता पनि केही निर्माण हुँदै छ है। कुन ठाउँ होला भनौ त खै।😂😂

10/05/2026

यो हाम्रो data collection, field measurement गर्न गएको टिमको बिहानको खाना हो है।
साथीहरुले रमाईलो गर्दै काम गर्दैछन।

सम्पुर्ण श्रमजीवीहरुलाई मजदुर दिवसको शुभकामना। दिवसले दिन हैन अवस्था परिवर्तन गरोस।
01/05/2026

सम्पुर्ण श्रमजीवीहरुलाई मजदुर दिवसको शुभकामना।
दिवसले दिन हैन अवस्था परिवर्तन गरोस।

बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना!​भगवान बुद्धको ज्ञान र शान्तिका उपदेशहरूले हामी सबैको जीवनमा सही दिशा प्रदान...
01/05/2026

बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना!
​भगवान बुद्धको ज्ञान र शान्तिका उपदेशहरूले हामी सबैको जीवनमा सही दिशा प्रदान गरुन्।


With profound sorrow, we express our heartfelt condolences on the untimely demise of Mrs. Bhawana Bista, beloved wife of...
18/04/2026

With profound sorrow, we express our heartfelt condolences on the untimely demise of Mrs. Bhawana Bista, beloved wife of our dear friend Er. Rajkumar Bista.
In this difficult time, we pray that the departed soul rests in eternal peace and that the grieving family finds strength and courage to bear this irreparable loss.

Gone too soon, but forever remembered.
— Artha Design and Engineering

Address

Surkhet

Opening Hours

Monday 09:00 - 05:30
Tuesday 09:00 - 05:30
Wednesday 09:00 - 05:30
Thursday 09:00 - 05:30
Friday 09:00 - 05:30
Sunday 09:00 - 05:30

Website

Alerts

Be the first to know and let us send you an email when Artha Design and Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share