Simta

Simta “Tension is who you think you should be. Relaxation is who you are.”

✍️आज खुलेको  #विज्ञापन। (०८/२४ ) 🇳🇵✍️संघीय लोकसेवा आयोग, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) तथा मानव अधिकार सेवाका अ...
10/12/2025

✍️आज खुलेको #विज्ञापन। (०८/२४ ) 🇳🇵
✍️संघीय लोकसेवा आयोग, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) तथा मानव अधिकार सेवाका अधिकृत तृतीय श्रेणीका पदहरूको विज्ञापन।🇳🇵
रा.प तृतीय श्रेणी, प्राविधिक तर्फ को विज्ञापन संशोधन।
✍️ #नोट:-
१) विज्ञापन सम्बन्धी बाँकी विवरण परीक्षा दस्तुर, सम्बन्धित विषयको योग्यता, दरखास्त दिने मिति र अन्य सबै कुरा विज्ञापन मै दिइएको छ। 🇳🇵
२) राजपत्रांकित तृतीय श्रेणी प्रथम पत्र: २०८२/१०/२४ गते, ११ बजे। 🇳🇵
✍️द्वितीय चरण को परीक्षा मिति पछि प्रकाशित गरिनेछ। 🇳🇵
✍️न्याय सेवा र मानव अधिकार तर्फको परीक्षा कार्यक्रम पछि प्रकाशित गरिनेछ। 🇳🇵

26/11/2025

जित्यो कसले त्यो समयले बताउलाहिजो सत्ताले विवेक गुमायो  देश हार्योआज आन्दोलनकारीले विवेक गुमाए  फेरि देश हार्योहार्ने त ...
09/09/2025

जित्यो कसले त्यो समयले बताउला
हिजो सत्ताले विवेक गुमायो देश हार्यो
आज आन्दोलनकारीले विवेक गुमाए फेरि देश हार्यो
हार्ने त आखिर देश रहेछ
मर्ने त आखिर हाम्रै सन्तान रहेछन
जल्ने त आखिर हाम्रै सम्पत्ति रहेछन !!


Desh Jay Nepal 🇳🇵

09/09/2025

We do not support Rabi Lamichhane!
We do not support the Rastriya Swatantra Party!
We do not support monarchs!
We do not support populists!
We do not support opportunists!

We want a government of true balance leaders who can speak with confidence on the global stage and work for the genuine development of our country.

We call for doctors, engineers, professors, law students, and all responsible citizens to step forward.
We need capable, ethical, and visionary individuals not opportunists to lead us into a brighter future.

08/09/2025

more corruption🇳🇵

तँ नेता होइनस्, तँ देशद्रोही होस् ।
तँ साथी होइनस्, तँ धोकेबाज होस् ।
तँ न्यायी होइनस्, तँ अन्यायी होस् ।
तँ मानवीय होइनस्, तँ निर्दयी होस् ।
तँ रक्षक होइनस्, तँ विनाशक होस् ।

08/07/2025

"इन्जिनियरिङ सकिएपछि पनि जागिर नपाएपछि इन्जिनियरहरू काभ्रेली सम्धी ग्याङमा जोडिन थाले।"😅😅

Address

SIMTA RURALMUNICIPALITY
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Simta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share