Bishnu Neupane

Bishnu Neupane केन्द्रीय सदस्य : नेपाल प्रेस युनियन, सचिव : नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, अन्नपुर्ण पाेष्ट दैनिक, सुर्खेत !

17/02/2026

नेकपा माओबादीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्ड !

15/02/2026

बालक्लवका कर्णाली प्रदेश उपाध्यक्ष अनुराधा चाैलागाई निर्वाचनमा बालकालिकाकाे प्रयाेग हुन नदिने र बिद्यालय शान्ति क्षेत्र कायम राख्न बालक्लवकाे भुमिकाका बिषयमा आफ्नै प्रस्तुतिकरण गर्दै !!

15/02/2026

महा शिवरात्रि २०८२ को पावन अवसरमा
सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा
शिवरात्रि पर्वको हार्दिक मंगलमय शुभकामना।
साथै सेना दिवसको उपलक्ष्यमा
राष्ट्रसेवामा समर्पित सम्पूर्ण वर्तमान तथा पूर्व सैनिकहरूप्रति उच्च सम्मानसहित मंगलमय शुभकामना व्यक्त गर्दछु।
जय शिवशंकर ।

13/02/2026

सानाे मान्छेकाे ठुलाे काम !

11/02/2026

अरुलाई जोख्ने तराजु हुने हरु सँग
यदि आफुलाई हेर्ने ऐना पनि भैदिए... 🙏

11/02/2026

“सकारात्मक सोच नै जीवनको ऊर्जा हो।” ❣️❣️

09/02/2026

केटाकेटीकाे रहर ❣️❣️

09/02/2026

माया गर्नेहरुका लागि हरेक दिन भ्यालेन्टाईन-डे ❣️❣️

Address

Birendranagar, Surkhet
Surkhet
21700

Website

Alerts

Be the first to know and let us send you an email when Bishnu Neupane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share