Kalika Construction THP

Kalika Construction THP Tanahun Hydropower Project, Package-1

28/08/2026
27/08/2026
27/08/2026
“रातको उज्यालोमा निर्माणको नयाँ अध्याय—चट्टानी पहाडको बीचमा आकार लिँदै गरेको विशाल जलविद्युत् आयोजना।
20/08/2026

“रातको उज्यालोमा निर्माणको नयाँ अध्याय—चट्टानी पहाडको बीचमा आकार लिँदै गरेको विशाल जलविद्युत् आयोजना।

🏗️ प्रकृति र प्रविधिको अद्भुत संगम — पहाडको बीचमा निर्माण हुँदै गरेको विशाल जलविद्युत् आयोजना।"जहाँ चुनौती ठूलो छ, त्यहा...
14/08/2026

🏗️ प्रकृति र प्रविधिको अद्भुत संगम — पहाडको बीचमा निर्माण हुँदै गरेको विशाल जलविद्युत् आयोजना।
"जहाँ चुनौती ठूलो छ, त्यहाँ सपना अझ ठूलो

05/07/2026

"आजको यो भेल नै भोलिको उज्यालो बन्छ। प्रकृतिले दिएको शक्ति, हामीले सदुपयोग गरौं।"

04/07/2026

रातको 12 बजे पनि सुत्दैनन देश बनाउने हातहरू।
एउटा चिंगारी = एउटा उज्यालो।
Salute छ यी मेहनती हातहरूलाई।

यो फोटोमा देखिने हरेक क्रेन पछाडि सयौॅ पसिना छन हरेक कन्क्रिटको ब्लक पछाडि दिनरातको मेहनत छ। पहाड फोडेर बाटो बनाउने. नदी...
03/07/2026

यो फोटोमा देखिने हरेक क्रेन पछाडि सयौॅ पसिना छन हरेक कन्क्रिटको ब्लक पछाडि दिनरातको मेहनत छ। पहाड फोडेर बाटो बनाउने. नदीलार्ड मोडेर उज्यालो ल्याउने काम सजिलो छैन। तर हामी गर्दैछौं। किनकि यो देश हाम्रो देश हो। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

03/07/2026

सपनाको अगाडि हामी साना छौँ।
तर हार मान्दैनौँ 💪
Kalika Construction THP | 140 MW

02/07/2026

जब माथि अँध्यारो हुन्छ...
तब तल बत्ति बलिरहेको हुन्छ 🇳🇵

रातको 12 बजे पनि THP सुत्दैन।
किनभने 140 MW कुर्दैन 💪

Crane चलिरहेको छ।
Nepal चलिरहेको छ।

Kalika Construction THP

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Kalika Construction THP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share