Satyasai Sakos

Satyasai Sakos "सम्बृद्ध जीवनको सुरूवात"
" सुनिश्चित भविष्यको आधार "

``जय सहकारी``✊

सत्यसाई सहकारीका सेयर सदस्य “सुमित्रा र पदमराज पराजुली”को आज बैवहिक बर्षगांठको उपलक्ष्यमा यस संस्थाको तर्फबाट उत्तरोतर प...
14/12/2025

सत्यसाई सहकारीका सेयर सदस्य “सुमित्रा र पदमराज पराजुली”को आज बैवहिक बर्षगांठको उपलक्ष्यमा यस संस्थाको तर्फबाट उत्तरोतर प्रगतीका साथै शुभकामना टक्याउदछौ ।
—— सत्यसाई साकोस परीवार ——

13/12/2025

हाम्रा यस संस्थाका सेयर सदस्य योग बहादुर घलेको छोरा ब्रिटीस आर्मीमा छनोट हुनुभएको हुदा मेरो ब्यतीगत र सत्यसाई सहकारी परिवार तथा संस्थाको तर्फबाट धेरैधेरै शुभकामनाका साथै बदाई ब्यक्त गर्दछौ ।

सत्यसाई बचत तथा ऋण सहकारीको १७औ साधारण सभा तथा ७औ अधिवेसन अत्यन्तै उत्साहाजनक उपस्थितीमा भब्यताका साथ सम्मन्न भयो । सम्प...
25/11/2025

सत्यसाई बचत तथा ऋण सहकारीको १७औ साधारण सभा तथा ७औ अधिवेसन अत्यन्तै उत्साहाजनक उपस्थितीमा भब्यताका साथ सम्मन्न भयो । सम्पूर्ण सदस्यहरू लाई धेरैधेरै धन्यवाद ।

17/03/2025
सभ्य र भब्यताका साथ सम्पन्न १६ औ साधारण सभा ।२०८१/०८/२२
08/12/2024

सभ्य र भब्यताका साथ सम्पन्न १६ औ साधारण सभा ।२०८१/०८/२२

08/12/2024

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Satyasai Sakos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satyasai Sakos:

Share