Biku Structure Builders

Biku Structure Builders You can dream, create, design, and build the most wonderful place in the world.

23/11/2024

यदी कसैलाई ब्यवसाहीक हिसाब ले जग्गा खरिद अथवा घर बनाउने रहरले सस्तो जग्गा हेरिरहनु भएको छ भने सम्पर्क गर्नुहोला
९८६९४२३६६१
जग्गा १० कठा ८ धुर
जग्गा १० धुर गरेर अथवा पुरै सबै ब्यबस्था छ

यस्तै संरचनाहरु बनाउन चाहनुहुन्छ ? -भुकम्प प्रतिरोधात्मक -रङ लगाउन नपर्ने -छिटोछरितो बन्ने-एक ठाउँँ बाट अर्को ठाउँँमा सज...
30/08/2024

यस्तै संरचनाहरु बनाउन चाहनुहुन्छ ?
-भुकम्प प्रतिरोधात्मक
-रङ लगाउन नपर्ने
-छिटोछरितो बन्ने
-एक ठाउँँ बाट अर्को ठाउँँमा सजिलै सार्न सकिने
-गर्मिमा शितल र चिसोमा न्यानो हुने टेक्नोलोजी भएको

लागत खर्च - ३१००००

समपर्क न . : ९८६९४२३६६१ , 985-5025661
हाम्रो Office ख़ैरेहनी पर्सा - ८

17/05/2024

जग्गा बिक्रीमा !!!!!!
भरतपुर र रत्ननगर १४ , मा रहेको घर सहित को जग्गा बिक्रीमा

सम्पर्क को लागी : 985-5025661

हाम्रो निकै मेहनति दाई राज बुढाथोकी आफ्नो उज्ज्व्ल भबिष्यको लागी बैदेशीक यात्रा लाई शुभकमाना तथा सुभ-यात्रा 🛩🛩🛩 Raj Dai ...
07/04/2024

हाम्रो निकै मेहनति दाई राज बुढाथोकी आफ्नो उज्ज्व्ल भबिष्यको लागी बैदेशीक यात्रा लाई शुभकमाना तथा सुभ-यात्रा 🛩🛩🛩 Raj Dai बिक्रम योगी

13/01/2024
13/01/2024
16/10/2023

Exterior 3D Design with wall 🧱 design
2nd floor house RCC 🏠

15/10/2023
पानी को समस्या घरको छ्तमा भित्तामा ,  रङ्ले रङगाउनु परेमा हामीलाई सम्झिनुस साईड : रत्ननगर १४  सम्पर्क न : ९८६९४२३६६१ , ९...
05/10/2023

पानी को समस्या घरको छ्तमा भित्तामा , रङ्ले रङगाउनु परेमा हामीलाई सम्झिनुस
साईड : रत्ननगर १४

सम्पर्क न : ९८६९४२३६६१ , ९८५५०२५६६१ , ९८६५०३७८८०

कोरियन प्रबिधि- आधुनिक डिजाइन अनुसार निर्माण गर्न सकिने- इन्सुलेसन भएकाले चिसो र गर्मी रोक्ने- भुकम्प प्रतिरोधी- छिटो छर...
29/09/2023

कोरियन प्रबिधि
- आधुनिक डिजाइन अनुसार निर्माण गर्न सकिने
- इन्सुलेसन भएकाले चिसो र गर्मी रोक्ने
- भुकम्प प्रतिरोधी
- छिटो छरितो र सस्तो
- सजिलै आगो नलाग्ने
RCC घर र Aerolite AAC बाट पनी निर्माण
- आधुनिक डिजाईन अनुसार निर्माण गर्न सकिने
- सम्पूर्ण काम हामीबाटै गर्न सकिने
- Plumbing , Wiring र Paints पनी हामी बाटै डिजाईन गर्न सकिने

घर बनाउदा बलियो र आधुनिक प्रबिधिबाट भूकम्प प्रतिरोध गर्नको लागी हामी २४ घन्टा नै हजुरहरु सँग निरन्तर साथ हुनेछौ ।
Contact Info :
Mob no : 9869423661,9855025661
Email : [email protected]

Jay Bishwokara baba ...  “A big business starts small.” ...  🏠🏡🏗🌃🛕🌁🏯🏘🏕
19/09/2023

Jay Bishwokara baba ... “A big business starts small.” ... 🏠🏡🏗🌃🛕🌁🏯🏘🏕

Address

Chitwan
Tandi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779869423661

Website

Alerts

Be the first to know and let us send you an email when Biku Structure Builders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Biku Structure Builders:

Share