YP Engineering & Construction Pvt. Ltd.

  • Home
  • YP Engineering & Construction Pvt. Ltd.

YP Engineering & Construction Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YP Engineering & Construction Pvt. Ltd., Construction Company, .

Road, Building, Bridge & all types of Construction, Property Valuation, Design & Drawing(घर नक्सा), Hand Made & Machine Made Net (तार / जाली), and all kinds of Engineering Services.

26/06/2020

ओपिसी र पिपिसी सिमेन्टको फरक ??
अहिले फिल्ड्मा प्रयोग त गरिराछौ दुइटै तर कुन चाहि राम्रो होला र कुन कस्तोमा प्रयोग गर्ने भन्ने लागेको हुन सक्छ ।यो हेरेसी कुन ठिक होला हजुरले नै बिचार गर्नुस ।
#ओपिसी सिमेन्ट :(Ordinary Portland Cement)
1)commonly धेरै प्रयोग हुन्छ ।
2)छिटो सेट हुन्छ ।
3)सुरुको strength धेरै हुन्छ ।
4)अन्तिमको strength नर्मल नै हुन्छ ।
5)महङ्गो हुन्छ पिपिसी भन्दा ।
6)जहाँ छिटो सेट गराएर छिटो strength चाहिन्छ तेस्तोमा यो प्रयोग गरिन्छ ।
7)High heat of hydration हुदा क्युरिङ राम्ररी गरिराख्नुपर्छ नत्र चर्कने खुम्चने हुन सक्छ ।
8)छिटो strenght पाउने कारणले काम effective हुन्छ र fast हुन्छ ।
9)high rise building,roads,dams,bridges,flyover मा commonly ओपिसी सिमेन्ट नै प्रयोग हुन्छ ।
#पिपिसी सिमेन्ट:(portland Pozolana Cement)
1)fly ash ,volcanic ash जस्ता पोजोलाना ओपिसिमा मिसाएसी पिपिसी बन्छ ।
2)ढिलो सेट हुन्छ ।
3)सुरुको strength कम हुन्छ ।
4)अन्तिमको strenght धेरै हुन्छ ।
5)सस्तो हुन्छ पिपिसी भन्दा ।(fly ash,slag etc)उधोगबाट निस्कने wastes सजिलै पाउने भएकोले सस्तो हुन्छ ।
6)low heat of hydration हुने भएकोले चर्कने र खुम्चने हुने सम्भावना कम हुन्छ ।
7)finess धेरै हुने भएकोले permeability कम हुन्छ जस्ले गर्दा durabilty बढ्छ साथै workability र finishing पनि राम्रो हुन्छ ।
8)पानी बाट हुने sulphate attack को resistant को काम पनि गर्छ ।
9)sulphate attack बाट जोगाउनलाई प्राय foundation,dams अनि समुन्द्री,ताल सग जोडेर बनाएका स्ट्रक्चरमा पर्योग हुन्छ ।

06/05/2020

सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्.....

30/03/2020

वासिंटन : अमेरिकाको ओहिओ राज्यका गभर्नर माइक डिवाइनले आफ्नो राज्यसँग पर्याप्त मात्रामा मास्क नभएको बताएका छन् ।...

25/03/2020

If you are a health worker and the hospital/ Health Post/ Isolation is facing scarcity of Personal Protective Equipment (PPE) you can call these helpline numbers.

18/03/2020

सरकारले कोभिड १९ रोकथामका लागि प्रतिबन्ध लगाएका क्षेत्रहरू ग्राफिक्समा

07/03/2020
Geotextile पनि आईपुगेको कुरा जानकारी गराउछौ । अनि ग्याबिन तारजाली सम्बन्धि सम्पुर्ण सेवाका लागि हामीलाइ सम्झनुहोस्।सम्पर...
28/02/2020

Geotextile पनि आईपुगेको कुरा जानकारी गराउछौ ।
अनि ग्याबिन तारजाली सम्बन्धि सम्पुर्ण सेवाका लागि हामीलाइ सम्झनुहोस्।
सम्पर्क (Contact) :-
📳 +977-98570-65513
📳 +977-9807507171
📧 [email protected]
Rampur-5, Bejhad, Palpa

23/02/2020

Address


32500

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779857065513

Website

Alerts

Be the first to know and let us send you an email when YP Engineering & Construction Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to YP Engineering & Construction Pvt. Ltd.:

  • Want your business to be the top-listed Engineering Company?

Share