17/08/2026
"म ८–१० वर्षदेखि खेती गर्दै आएको छु र टनेलभित्र मौसमी तरकारी उत्पादन गरिरहेको छु।मेरो रोजाइ सधैं Super Paulin Tunnel Plastic नै हो। यसको मजबुती, टिकाउपन र गुणस्तरले मलाई राम्रो अनुभव दिएको छ। त्यसैले म सबै किसान साथीहरूलाई पनि Super Paulin Tunnel Plastic प्रयोग गर्न आग्रह गर्छु।"
भरपर्दो उत्पादन, राम्रो खेती।
#नेपालीउत्पादनलाईप्राथमिकता #स्वदेशीउत्पादनलाईरोजौँ #कृषिकोसाथी #जयनेपाल #तारपोलिन #टनलप्लास्टिक #साथदिन्छहैसाथी