15/05/2026
CONGRATULATIONS! बधाई छ!
Satyam Sah ले रु. २०० को टप-अप जित्नुभएको छ।
उहाँ 25 वैशाखको पोष्टमा कमेन्ट गरिएको सही उत्तरबाट Lucky Winner मार्फत विजेता बन्नुभएको हो।
(कृपया आफ्नो पुरस्कार प्राप्त गर्न हामीलाई facebook मा मेसेज गर्नुहोला।)
प्रश्न: Super Paulin कुन प्रविधिबाट बनेको हुन्छ ?
विकल्पहरू:
क. Single Layer
ख. Cross Laminated
ग. Hand-pressed
घ. Machine- blown
सही उत्तर: ख. Cross Laminated
तपाईं पनि सहभागी हुनुहोस् र जित्ने अवसर नछुटाउनुहोस्!
#नेपालीउत्पादनलाईप्राथमिकता #स्वदेशीउत्पादनलाईरोजौँ #कृषिकोसाथी #जयनेपाल #तारपोलिन #टनलप्लास्टिक #साथदिन्छहैसाथी