Ambe Maa Construction Pvt. Ltd.

Ambe Maa Construction Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ambe Maa Construction Pvt. Ltd., Construction Company, Kathmandu.

अम्बेमा कन्स्ट्रक्सन प्रा. लि.
2072,साल देखी हजुरहरूको घर बनाउने सेवामा निरन्तर
घर निमार्ण
घर डिजाईन
पुननिमार्ण
निमार्णको सम्पुर्ण कामको लागी
Ambe maa construction pvt.ltd
[email protected]
Kupandole,lalitpur

project underway
25/05/2026

project underway

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना मागहरू आगामी बजेटअघि नै सम्बोधन नभए आन्दोलनका नयाँ कार्यक्रमहरू सार्वज...
25/05/2026

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना मागहरू आगामी बजेटअघि नै सम्बोधन नभए आन्दोलनका नयाँ कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

महासङ्घका प्रवक्ता मंगलबहादुर शाहीले सरकारसँगको वार्ता र निर्णयका लागि केही दिन पर्खिए पनि ठोस नतिजा नआए आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन् ।

फेरी बढ्यो डण्डीको मुल्य मारमा निमार्ण ब्यवसायीअन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको कारण मूल्य बृद्धि ग...
24/05/2026

फेरी बढ्यो डण्डीको मुल्य मारमा निमार्ण ब्यवसायी

अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको कारण मूल्य बृद्धि गर्नु परेको अध्यक्ष अग्रवालको भनाइ छ ।

‘अन्तराष्ट्रिय बजारमा कच्च पदार्थको मूल्य बढेको छ, त्यसैले हामीले डण्डीमा प्रतिकेजी ७ देखि १० रुपैंयासम्म मूल्य वृदि गरेका हौं,’ अग्रवलाले भने ।

22/05/2026

निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि इतिहासकै ठूलो होः पूर्वाधारमन्त्री लम्साल

निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलोपूर्वाधार मन्त्रालयको बजेट ३७ अर्ब घाटामा : मन्त्री ...
22/05/2026

निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो

पूर्वाधार मन्त्रालयको बजेट ३७ अर्ब घाटामा : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरेका हुन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरेका हुन् । बैठकमा मन्त्री लम्सालले पुराना आयोजनाहरूमा भएको मूल्य समायोजन रोक्का (इन्डेक्स फ्रिज) र एक वर्षे आयोजनाहरूको कानुनी जटिलताबारे सरकार सचेत रहेको स्पष्ट पारे । राष्ट्र बैंकको वर्तमान मूल्य सूचकांकले मात्रै अहिलेको चरम मूल्यवृद्धिलाई सम्बोधन गर्न नसक्ने स्वीकार गर्दै उनले सबै प्रकारका आयोजना र व्यवसायीलाई न्याय हुने गरी सरकारले तयारी गरिरहेको बताउनु भयो ।

#रातोपाटी

काठमाडौँ — निर्माण क्षेत्रका समस्या समाधान नगरी काम गर्न दबाब दिइएको भन्दै निर्माण व्यवसायीहरूले सरकारप्रति असन्तुष्टि ज...
22/05/2026

काठमाडौँ — निर्माण क्षेत्रका समस्या समाधान नगरी काम गर्न दबाब दिइएको भन्दै निर्माण व्यवसायीहरूले सरकारप्रति असन्तुष्टि जनाएका छन्। महासंघका पदाधिकारीहरूले यस्तो व्यवहारले व्यवसाय सञ्चालनमै कठिनाइ उत्पन्न गरेको बताएका छन्।

Nepal Construction Entrepreneurs Federation का महासचिव शिवहरि घिमिरेले खानेपानी तथा ढल व्यवस्थापन विभागमा बुझाइएको ज्ञापनपत्रपछि प्रतिक्रिया दिँदै मूल्यवृद्धि अनुसारको समायोजन नहुँदा काम अघि बढाउन नसकिने बताएका हुन्।

उनका अनुसार सरकारी अधिकारीहरूले काम ढिला भए बैंक ग्यारेन्टी जफत गर्ने चेतावनी दिने शैली अपनाएको छ, जसलाई उनले कठोर र अनुचित मा प्रस्तुत मागपत्रमा निर्माण व्यवसायीहरूले मूल्य समायोजन, समय विस्तार, बैंक ग्यारेन्टी र बीमा सम्बन्धी समस्या समाधान गर्न आग्रह गरेका छन्।

घिमिरेले देशका विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाउने अभियान जारी रहेको र ७७ जिल्ला तथा सातै प्रदेशमा दबाब कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

मूल्यवृद्धिको मारमा निर्माण क्षेत्र : आयोजना ठप्प हुँदा के गर्दै छ सरकार ?
19/05/2026

मूल्यवृद्धिको मारमा निर्माण क्षेत्र : आयोजना ठप्प हुँदा के गर्दै छ सरकार ?

निर्माण क्षेत्रको संकट समाधानमा सरकार सक्रिय, प्रतिवेदन प्रधानमन्त्री कार्यालय पुगेपछि निर्णय !!
19/05/2026

निर्माण क्षेत्रको संकट समाधानमा सरकार सक्रिय, प्रतिवेदन प्रधानमन्त्री कार्यालय पुगेपछि निर्णय !!

निर्माण सामग्रीमा १०७ प्रतिशतसम्मको मूल्यवृद्धिहसंघका प्रवक्ता मंगलबहादुर शाहीका अनुसार निर्माण क्षेत्रमा प्रयोग हुने मु...
19/05/2026

निर्माण सामग्रीमा १०७ प्रतिशतसम्मको मूल्यवृद्धि

हसंघका प्रवक्ता मंगलबहादुर शाहीका अनुसार निर्माण क्षेत्रमा प्रयोग हुने मुख्य सामग्रीहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ । उनले उपलब्ध गराएको तथ्याङ्क अनुसार सडक निर्माणमा नभई नहुने बिटुमिन (अलकत्रा)को मूल्य १०७ प्रतिशतले बढेको छ । केही समय अघिसम्म प्रतिकेजी ७५ रुपैयाँमा पाइने बिटुमिनको मूल्य अहिले १५५ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, निर्माण उपकरण सञ्चालनका लागि आवश्यक पर्ने डिजेलको मूल्यमा ६२ प्रतिशत वृद्धि भएको छ । मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित हुँदा नेपालमा डिजेलको मूल्य प्रतिलिटर २२४ रुपैयाँ पुगेको छ (जुन यसअघि न्यून थियो) । अन्य सामग्रीहरूको मूल्य पनि अस्वाभाविक रूपमा बढेको उनको भनाइ छ

#रातोपाटी

काम गरे घरखेत जान्छ, नगरे कालोसूचीमा परिन्छ: अध्यक्ष पाण्डेकाठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पा...
17/05/2026

काम गरे घरखेत जान्छ, नगरे कालोसूचीमा परिन्छ: अध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन् ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 07:00 - 19:00
Sunday 09:00 - 17:00

Telephone

+9779801875501

Website

Alerts

Be the first to know and let us send you an email when Ambe Maa Construction Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ambe Maa Construction Pvt. Ltd.:

Share