Apple Career Academy

  • Home
  • Apple Career Academy

Apple Career Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Apple Career Academy, Science, Technology & Engineering, .

जन्मदिनको धेरै धेरै शुभकामना समीक्षा दियाली 🎉🎊🍰🎂🍰🎂
14/06/2026

जन्मदिनको धेरै धेरै शुभकामना समीक्षा दियाली 🎉🎊🍰🎂🍰🎂

विदा सम्बन्धि सूचना बढिरहेको अत्यधिक गर्मीको कारण जनजीवन प्रभावित हुनाका साथै शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरूको स...
04/06/2026

विदा सम्बन्धि सूचना
बढिरहेको अत्यधिक गर्मीको कारण जनजीवन प्रभावित हुनाका साथै शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने जोखिम देखिएकोले विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा र हितलाई मध्यनजर गर्दै यस नगरपालिकाको मिति २०८३/०२/२१ गतेको निर्णय अनुसार नगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूको पठनपाठन मिति २०८३/०२/२२ गते शुक्रबारदेखि २०८३/०२/२५ गते सोमबारसम्म का लागि पूर्ण रूपमा बन्द गर्नुपर्ने भनि गरिएकाे निर्णय बमाेजिम हाम्राे विद्यालयकाे पठनपाठन बन्द रहने साथै मिति २०८३/०२/२६ गते मंगलबार देखि पठनपाठन यथावत समयमै संचालन हुने व्यहोरा सम्पूर्ण अभिभावक , विद्यार्थी तथा शिक्षक शिक्षिका जानकारी गराइन्छ ।

30/05/2026

Day -2 , Tips for English communication

What = के (कुनै कुरा सोध्न प्रयोग हुने शब्द)
Why = किन( कारण सोध्न प्रयोग हुने शब्द)
How = कसरी ( तरिका सोध्न प्रयोग हुने शब्द)
When = कहिले ( समय सोध्न प्रयोग हुने शब्द)
Where = कहाँ ( स्थान सोध्न प्रयोग हुने शब्द)
Who = को ( व्यक्ति सोध्न प्रयोग हुने शब्द)
Whom = कसलाई ( व्यक्तिलाई जनाउने शब्द)
Whose = कसको ( स्वामित्व सोध्ने शब्द)
Which = कुन( विकल्पमध्ये सोध्ने शब्द)
Can = सक्छ ( क्षमता जनाउने शब्द)
Could = सक्थ्यो ( सम्भावना वा विनम्र अनुरोध)
May = सक्छ / हुन सक्छ ( अनुमति वा सम्भावना)
Might = हुन सक्छ ( कम सम्भावना)
Shall = गरौँला( भविष्य वा प्रस्ताव)
Should = गर्नुपर्छ ( सल्लाह दिने शब्द)
Will = हुनेछ ( भविष्य जनाउने शब्द)
Would = हुन्थ्यो ( विनम्र वा कल्पना जनाउने )
Must = अनिवार्य रूपमा ( बाध्यता जनाउने)
Do = गर्नु (बहुवचन का लागि “do”काे रूप )
Does = गर्छ (एकवचनका लागि “do” काे रूप)
Did = गर्‍यो (“do” काे भूतकतल )
Is = हो (एकवचन वर्तमान काल अवस्था जनाउने )
Am = हुँ ( आफ्नो अवस्था जनाउने )
Are = हुन् / छौ (बहुवचन वर्तमान काल अवस्था )
Was = थियो ( एकवचन भूतकाल अवस्था )
Were = थिए ( बहुवचन भूतकाल)
Have = छ (वर्तमान काल स्वामित्व जनाउने)
Has = छ ( वर्तमान काल स्वामित्व जनाउने)
Had =थियो (भूतकाल स्वामित्व जनाउने )
Being =भइरहेको ( अवस्था जनाउने)
Been = भएको ( पूरा भएको अवस्था)
Doing = गर्दै ( काम भइरहेको)
Going = जाँदै (जाने प्रक्रिया)
Coming = आउँदै ( आउने प्रक्रिया)
Saying = भन्दै ( बोल्ने प्रक्रिया)
Asking = सोध्दै ( प्रश्न गर्ने प्रक्रिया)
Answer = उत्तर ( प्रश्नको जवाफ)
Question = प्रश्न (सोधिने कुरा)
Reason = कारण (किन भएको कुरा)
Example = उदाहरण ( बुझाउन प्रयोग हुने कुरा)
Meaning = अर्थ (शब्दको बुझाइ)
Explain = व्याख्या गर्नु ( स्पष्ट पार्नु)
Description = विवरण (विस्तृत जानकारी)
Information = जानकारी ( सूचना)
Idea = विचार ( सोच )
Opinion = राय ( व्यक्तिगत विचार)
Suggestion = सुझाव ( सल्लाह)
Advice = सल्लाह (मार्गदर्शन)
Discussion = छलफल ( विचार आदानप्रदान)
Conversation = कुराकानी ( संवाद )

गणतन्त्र दिवसको शुभकामना l
29/05/2026

गणतन्त्र दिवसको शुभकामना l

29/05/2026

Holiday feeds.....
Here are some simple and easy English terms for better communication...

Hello = नमस्कार
Bye →= बिदाइ
Welcome = स्वागत छ
Thanks = धन्यवाद
Sorry = माफ गर्नुहोस्
Please = कृपया
Yes = हो
No = होइन
Maybe = हुन सक्छ
Okay = ठीक छ
Good morning = शुभ प्रभात
Good night = शुभ रात्री
Good evening = शुभ साँझ
See you = फेरि भेटौंला
Take care = ख्याल राख्नुहोस्
Come here = यहाँ आउनुहोस्
Go there = त्यहाँ जानुहोस्
Sit here = यहाँ बस्नुहोस्
Stand there = त्यहाँ उभिनुहोस्
Listen here = यहाँ सुन्नुहोस्
Speak now = अब / अहिले बोल्नुहोस्
Wait here = यहाँ पर्खनुहोस्
Call me = मलाई फोन गर्नुहोस्
Message me = मलाई सन्देश पठाउनुहोस्
Help me = मलाई मद्दत गर्नुहोस्
Follow me = मलाई पछ्याउनुहोस्
Stop here = यहाँ रोक्नुहोस्
Start now = अहिले सुरु गर्नुहोस्
Finish it = यो पूरा गर्नुहोस्
Try again = फेरि प्रयास गर्नुहोस्
Come in = भित्र आउनुहोस्
Go out = बाहिर जानुहोस्
Turn left = बायाँ घुम्नुहोस् / फर्किनुहाेस्
Turn right → दायाँ घुम्नुहोस् / फर्किनुहाेस्
Go straight = सीधा जानुहोस्
Look here = यहाँ हेर्नुहोस्
Look there = त्यहाँ हेर्नुहोस्
Open it = खोल्नुहोस्
Close it = बन्द गर्नुहोस्
Give it = दिनुहोस्
Take it = लिनुहोस्
Bring it = ल्याउनुहोस्
Send it = पठाउनुहोस्
Receive it = प्राप्त गर्नुहोस्
Keep it = राख्नुहोस्
Throw it = फ्याँक्नुहोस्
Catch it = समात्नुहोस्
Hold it = समातेर राख्नुहोस्
Drop it = खसाल्नुहोस्
Pick it up = उठाउनुहोस्

Memorize it to improve your English
Get tuned everyday for something creative....

27/05/2026

भाेली मिति २०८३ जेठ १४ गते बिहीबार " बकर इद " को र १५ गते शुक्रबारका दिन " गणतन्त्र दिवस " को उपलक्ष्यमा हाम्राे विधालयकाे पठनपाठन दुई दिन बन्द रहने साथै जेठ १७ गते आइतबार देखि यथावत समयमा नै बिधालयको पठनपाठन संचालन हुने सूचना सम्पूर्ण अभिभावक तथा बिद्यार्थीहरूमा जानकारी गराईन्छ ।
विदाकाे समयकाे सदुपयाेग गर्न अभिभावक तथा बिद्यार्थीहरूलाई अनुराेध गरिन्छ ।

Happy birthday Ritu ram🎉🧁🎂🍰🍰🎊
27/05/2026

Happy birthday Ritu ram🎉🧁🎂🍰🍰🎊

Happy birthday Neha kapar 🍰🎂🧁🎉🎊
25/05/2026

Happy birthday Neha kapar 🍰🎂🧁🎉🎊

17/05/2026

Fun With Mind Game✨✨

15/05/2026

✨✨

Address


Alerts

Be the first to know and let us send you an email when Apple Career Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Engineering Company?

Share