S&S Engineering Consultancy

  • Home
  • S&S Engineering Consultancy

S&S Engineering Consultancy घरको डाक्टर

19/09/2026

ढलाइको लागि तयारी हुँदै छ है 🏠
डिजाइन देखि निर्माण सम्मका सबै काम एकै ठाउँमा।

Remember us for your dream house. 🏡

भनिन्छ प्रार्थना गर्ने ओठहरुभन्दा परिश्रम गर्ने हातहरु पवित्र हुन्छन। सम्पूर्ण श्रमजिवि दाजु-भाइ तथा दिदि-बहिनिहरुमा विश...
17/09/2026

भनिन्छ प्रार्थना गर्ने ओठहरुभन्दा परिश्रम गर्ने हातहरु पवित्र हुन्छन।
सम्पूर्ण श्रमजिवि दाजु-भाइ तथा दिदि-बहिनिहरुमा विश्वकर्मा पुजाको हार्दिक मङ्गलमय शुभकामना। 💐💐

S & S परिवार
बुधवारे, झापा

10/09/2026

Your dream. Our commitment.

The dream house is almost ready.

#घर #नक्सा #निर्माण #कन्स्ट्रक्सन #बुधबारे

06/09/2026

Progress matters more than perfection.
Learning by doing.
Students from Sahid Smriti Pratisthan with our very own Er.Subash Poudyal sir. 😃

11/07/2026

Construction Ongoing…🏠🏠

Team S & Sआज हामी गर्वका साथ S & S Engineering Consultancy को सफल २ वर्षे यात्रा मनाइरहेका छौं। विश्वास, गुणस्तरीय सेवा,...
14/04/2026

Team S & S

आज हामी गर्वका साथ S & S Engineering Consultancy को सफल २ वर्षे यात्रा मनाइरहेका छौं। विश्वास, गुणस्तरीय सेवा, समर्पण र निरन्तर प्रगतिका साथ अघि बढ्दै आएका यी दुई वर्ष हाम्रो लागि प्रेरणादायी रहेका छन्। दोस्रो वार्षिकोत्सवको हार्दिक शुभकामना!

सम्पूर्ण सेवाग्राही, सहयोगी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट, पारदर्शी र प्रभा...
14/04/2026

सम्पूर्ण सेवाग्राही, सहयोगी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँछौं। यस नयाँ वर्ष २०८३ ले सबैमा उज्ज्वल सम्भावना, सफल योजना, समृद्ध भविष्य र निरन्तर प्रगति ल्याओस्।
नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
साथै आज S & S Engineering स्थापनाको दोश्रो वर्ष पुरा भएको दिन पनि भएकोले आजको दिन सबैको लागि अझ बिशेष भएर जाओस।
तपाइ सम्पुर्णमा धेरै धेरै शुभकामना
#शुभकामना

🌸🙏 बडादशैं, दिपावली (तिहार) र छठपर्व २०८२ को पावन अवसरमा यी महान् पर्वहरूले हाम्रो समाजमा आपसी सद्भाव, भाईचारा, प्रेम र ...
29/09/2025

🌸🙏 बडादशैं, दिपावली (तिहार) र छठपर्व २०८२ को पावन अवसरमा यी महान् पर्वहरूले हाम्रो समाजमा आपसी सद्भाव, भाईचारा, प्रेम र एकता बढाइदिनुका साथै परिवारमा सुख–शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने हार्दिक मंगल कामना गर्दछौ । सबैमा खुशी, प्रगति र सफलताको प्रकाश फैलियोस् ।

🌸 दशैं, तिहार र छठपर्व २०८२ को हार्दिक शुभकामना! 🌸

Address

Budhabare

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when S&S Engineering Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed engineering company?

Share