05/06/2025
मिति २०८२/०२/१४ गते सुन्दरहरैचा नगरपालिका द्वारा प्रकासित सुचना अनुसार निर्माण कार्य भैसकेको र नक्सा पास प्रक्रियामा नगएका घरहरुको अभिलेखीकरण कार्य सुरु भैसकेको हुदा नक्सा पास प्रक्रिया मा समावेश नभएका घर धनिहरुलाइ आफ्नो घरको अभिलेखीकरण समयमा नै बिना झन्झट छिटो छरितो रुपमा गर्नाका लागि हामीलाई सम्झिनु होला ।
Lumbini Engineering Consult & Builders Pvt. Ltd.
सुन्दरहरैचा १२, मोरंग नेपाल (सुन्दरहरैचा नगरपालिका कार्यालय छेउ )
सम्पर्क नम्बर:- 984-0976858 ९८५२०५६९५६ ९८६४१८१०४१
ईमेल:- [email protected]
[email protected]