29/08/2026
Climate Green ले नेपालमा आएको बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ Prime Minister’s Relief Fund मा योगदान गरेका छौं। यो हाम्रो सानो प्रयास भए पनि, प्रभावित समुदायको पुनर्निर्माणमा केही सार्थक टेवा पुग्ने विश्वास राख्दछौं।
Nepal is our home, and standing by it in times of crisis is our responsibility। यस कठिन घडीमा सबै प्रभावित परिवारहरूप्रति हाम्रो हार्दिक समवेदना रहेको छ। We remain united with every Nepali — स्वदेश र प्रवासमा रहेका सबैसँग — as the nation rebuilds.
🙏 सँगै उभिऔं, सँगै पुनर्निर्माण गरौं।