Nepalnirmaan

Nepalnirmaan Informações para nos contatar, mapa e direções, formulário para nos contatar, horário de funcionamento, serviços, classificações, fotos, vídeos e anúncios de Nepalnirmaan, Construction Company, São Paulo.
(1)

04/06/2026
प्रतिनिधिसभाको नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संघीय संसद्मा विवाद चर्किएको छ। विपक्षी दलहरूले असहमति जनाइरहेका ब...
31/05/2026

प्रतिनिधिसभाको नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संघीय संसद्मा विवाद चर्किएको छ। विपक्षी दलहरूले असहमति जनाइरहेका बेला सभामुख डोलप्रसाद अर्यालले नियमावलीलाई अघि बढाउने प्रक्रिया जारी राखेका छन्।

नियमावलीका केही व्यवस्थामाथि गम्भीर आपत्ति जनाउँदै विपक्षी दलहरूले त्यसलाई पुनः समितिमा पठाएर थप छलफल गर्नुपर्ने माग गरेका थिए। तर उक्त माग अस्वीकार गर्दै सभामुखले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया अघि बढाएका हुन्।

विवादको मुख्य केन्द्र मस्यौदा नियमावलीको नियम २५९ बनेको छ। उक्त व्यवस्थाले सांसदलाई संविधान र विद्यमान कानुनभन्दा बाहिर जाने विशेषाधिकार दिन खोजिएको भन्दै विपक्षी दलहरूले त्यसलाई हटाउन संशोधन दर्ता गराएका छन्।

आइतबारको बैठकमा समेत विपक्षी सांसदहरूले उक्त प्रावधान खारेज गर्नुपर्ने अडान दोहोर्याएका थिए। तर सभामुखले प्रक्रिया नरोक्ने संकेत दिएपछि कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू वेलमा पुगेर विरोध जनाउन थालेका छन्।

सदनभित्र नाराबाजी र वेल घेराउ भइरहे पनि नियमावलीमाथि परेका संशोधन प्रस्तावहरू क्रमशः निर्णयार्थ प्रस्तुत भइरहेका छन्।

संसदीय अभ्यासमा नियमावलीलाई सबै दलको सहमतिमा पारित गर्ने परम्परा रहँदै आएको भए पनि यसपटक त्यो अभ्यासलाई बेवास्ता गरिएको विपक्षी दलहरूको आरोप छ। उनीहरूले बहुमतको बलमा नियमावली पारित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

कतीवटा वाल छ
22/05/2026

कतीवटा वाल छ

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईंप्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।
18/05/2026

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।

कसरी चिन्नु हुन्छ
18/05/2026

कसरी चिन्नु हुन्छ

मिलाउन धेरै गाह्रो छ है
17/05/2026

मिलाउन धेरै गाह्रो छ है

🚨 नुवाकोटमा दुई दाजुभाइको ह`त्या - धादिङबाट २ जना पक्राउNuwakot को म्यागङ गाउँपालिका–४ किम्ताङमा भएको दुखद घटनामा नयाँ घ...
14/05/2026

🚨 नुवाकोटमा दुई दाजुभाइको ह`त्या - धादिङबाट २ जना पक्राउ
Nuwakot को म्यागङ गाउँपालिका–४ किम्ताङमा भएको दुखद घटनामा नयाँ घटनाक्रम!
बुधबार ४३ वर्षीय सोमनाथ तामाङ र ३६ वर्षीय सूर्यमान तामाङको शव खोलामा ढुंगाले थि`चेर लुकाइएको अवस्थामा फेला परेको थियो। 😢
ताजा अपडेट:
प्रहरीले आज बिहान धादिङको खनियाबास गाउँपालिका–५ बाट २ जना संदिग्धलाई पक्राउ गरेको छ। 🚔
यो घटनाले स्थानीय क्षेत्रमा ठूलो त्रास फैलाएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ। ⚖️

बोल बालेन, एक वचन बोलतिम्रै बोलीछ सबलाई अनमोल ।
14/05/2026

बोल बालेन, एक वचन बोल
तिम्रै बोली
छ सबलाई अनमोल ।

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयले यस वर्षको एसइई (SEE) नतिजामा ऐतिहासिक प्रदर्शन गर्दै नेपालकै प्रथम विद्यालय भए...
12/05/2026

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयले यस वर्षको एसइई (SEE) नतिजामा ऐतिहासिक प्रदर्शन गर्दै नेपालकै प्रथम विद्यालय भएको दाबी गरेको छ, जहाँ ३७ जना विद्यार्थीले ४ जीपीए (GPA) प्राप्त गरेका छन्। यो उपलब्धिले विद्यालयको शैक्षिक गुणस्तर र उत्कृष्टतालाई पुन: प्रमाणित गरेको छ।

Endereço

São Paulo, SP

Notificações

Seja o primeiro recebendo as novidades e nos deixe lhe enviar um e-mail quando Nepalnirmaan posta notícias e promoções. Seu endereço de e-mail não será usado com qualquer outro objetivo, e pode cancelar a inscrição em qualquer momento.

Compartilhar