Kusum

Kusum Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kusum, Barlin, Lalitpur.

17/07/2026

म बारम्बार भनिरहेकै छु नि ! यो मान्छे भारतीय दलाल हो भनेर एक पटक सुनौ त यो मान्छेको कुरा !

15/07/2026

यतिको फुटबलको बिज्ञ चाहीँ हुनैपर्छ है ।

सरकार ! सहकारीको १२ अर्ब रुपयाँ हिनामिना गर्ने जिबी राई खोई?
26/05/2026

सरकार ! सहकारीको १२ अर्ब रुपयाँ हिनामिना गर्ने जिबी राई खोई?

24/05/2026

यो ठाउँ ईजरायलको किर्यात बियालिक स्थित एन अफेक हो । जहाँ सानो पार्कको साथै माछा पोखरीहरु पनि रहेको छ । जुन ठाउँ बालबच्चाहरुको निकै आकर्षणको केन्द्र मानिन्छ । हामीले पनि हाम्रो देश नेपालमा यस्तै खालको निजी पार्क पोखरीहरु निर्माण गरि आन्तरिक पर्यटकको लागी सानो मनोरन्जन स्थलको रुपमा बिकास गर्न सकिन्छ ।

23/05/2026

युट्युबेहरु सँग धेरै हान्ने काम थोप्पै नगर्ने रास्वपाका सांसदहरुलाई बाराबाट यसरी लखाटियो ।

27/04/2026

अनशन बसेकी शोभ पाठक माथी एमाले सचिव महेश बस्नेत पत्नी अम्बिका बस्नेत द्वारा यसरी संघातिक हमला !

हरेक अपराधीलाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिन्छ भने नयाँ सरकारको काम के ???
17/04/2026

हरेक अपराधीलाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिन्छ भने नयाँ सरकारको काम के ???

15/04/2026

यो झापालीको गफ ! बिदेश बसेर पैसा नकमाएको भए आज यिनले ६ अर्ब लोन कसरी लिन्थे होला ? लोन नलिएको भए नेपालको सबै भन्दा ठुलो धन्यढ्य मै हुँ भन्दै खोकेर हिँड्न पाउँथ्यो ?

गोजीमा अमेरिकन ग्रीनकार्ड बोकेर राष्ट्रभक्ति बनि टोपलेका ब्यक्ति रमेश उप्रेती ।यो मान्छेको नाम रमेश उप्रेती नेपाली चलचित...
08/04/2026

गोजीमा अमेरिकन ग्रीनकार्ड बोकेर राष्ट्रभक्ति बनि टोपलेका ब्यक्ति रमेश उप्रेती ।

यो मान्छेको नाम रमेश उप्रेती नेपाली चलचित्रको पुरानो नायक । दर्पण छाँया सुपरहिट चलचित्र । हिजो द्वन्द कालमा अमेरिकालाई झुटो बोलेर अमेरिका भासिएको तिनै द्वन्द शुरु गरेकोले गणतन्त्र ल्याए पछि देशमा केही गर्छु भन्दै गोजीमा अमेरिकी ग्रीन कार्ड बोकेर आएका र उनले राजा ल्याउनु पर्छ भन्दै दुर्गा प्रसाईँ देखि राप्रपा सम्मलाई समर्थन गर्यो पछि राप्रपा राष्ट्रिय पार्टी पनि बन्न नसके पछि रबि बालेन तिर ढल्केका यो मान्छेलाई तँपाई के भन्नु हुन्छ ?

रास्वपा समर्थितहरु ध्यान दिएर सुन हेर ! तिमीहरु अरुलाई झोले भन्छौ तर तिमीहरु झोले भन्दा तल्लो स्तरको छौ । किन भने तिमीहर...
05/04/2026

रास्वपा समर्थितहरु ध्यान दिएर सुन हेर ! तिमीहरु अरुलाई झोले भन्छौ तर तिमीहरु झोले भन्दा तल्लो स्तरको छौ । किन भने तिमीहरुले रास्वपा सम्बन्धित ब्यक्तिहरुको आलोचना गर्न दिँदैन । ताकी उनीहरु भनेको दुधले नुहाएर आएको सफा ब्यक्ति हुन ।

केही समय अगाडी गोल्ड स्टार जुत्तिको मालिकको टेस्ला कारको आलोचना भयो तिमीहरु भन्दै थ्यो चढ्छ त हुनेले चढ्छ हो चढ्ने त हुनेले तर हिजो तिमीहरुको पार्टी प्रतिपक्ष हुँदा अरुलाई कति आलोचना गर्थ्यो त्यो त बिर्सि सक्यो ।

अहिलेको ताजा समाचार छ गृहमन्त्री सुधन गुरुङको फेवाताल किनारमा २० रोपनी जग्गा ? गोर्खाको बिकट गाउँ चुमनुब्रीमा जन्मेको एक साधारण ब्यक्तिको पोखराको फेवाताल किनारमा २० रोपनी जग्गा किन्ने पैसा कहाँबाट आयो ? यो गम्भिर बिषयको छानबिन हुनुपर्छ कि पर्दैन ? हुनु यो बिषयमा पनि अरुले बोल्नै नमिल्ने होला ?

Address

Barlin
Lalitpur
10115

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779762451543

Website

Alerts

Be the first to know and let us send you an email when Kusum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kusum:

Shortcuts

Share