Tek narayan paudel dayalu

Tek narayan paudel dayalu भारत मा बिगत 20 बर्स देखि सामाजिक काममा

06/01/2023

अर्थमन्त्री जनार्दन शर्मा अहिलेको शेयर बजारको चढाव देखेर के सोच्दा हुन ?

29/09/2022

हिजो घर मै आएर कुटेको बिर्सेका छैनौ ,काका हरु लाइ सेना बाट फिर्ता बोलाउ नत्र परिवारै मारि दिन्छौ भनेको बिर्सेका छैनौ, बुवा र हजुरबुवा लाइ दुख दिएको बिर्सेका छैनौ, घरमा आएर आन्न पात लुटेको बिर्सेका छैनौ , घरमा मान्छे मर्दा काज क्रीया गर्न नदिएको बिर्सेका छैनौ
नो भोट फर माओवादी!

11/02/2020

राम्रो नराम्रो हेर्ने नजरमै भर पर्छ अनि त्यो वस्तु जुन हामी हेर्दैछौ उसको स्वभाव र व्यबहारमा पनि भर पर्छ जस्तै बाटो तिर फोहर खाने कुकुर कसैलाइ मन पर्दैन तर घरमा पालेको कुकुर सबैलाइ मन पर्छ हुन त दुबै कुकुर हुन तर दुइको स्वभाव र व्यबहारमा ठुलो फरक हुन्छ ।

30/01/2020

हामी विलम्बित भइ सकेका छौँ।थप कुरा पछि सविस्तार भन्ने छु । धेरै अघिदेखि बढ्दै र विभिन्न चरण पार गर्दै आएको MCC पारित गर्न विलम्ब नगरौं।नत्र हामी पछाडि पर्छौँ ! 😂हाम्रा सम्माननीय प्रधानमन्त्रीका शब्द हुन् यी !* यसमा तपाईं केही भन्न चाहनु हुन्छ ?

01/01/2020

बर्ष नितान्त एउटा अंक मात्र हो, यसलाई कसरि प्रगति, उन्नति गतिशील र जीवनपयोगी बनाउने, त्यो तपाई हाम्रो हातमा मात्र छ, यहि चिन्तनका साथ बर्षको नया अंकलाइ स्वागत गरुँ - सबैलाई शुभकामना !

29/12/2019

मा. रावलज्यू ,
एम सि सि को बारेमा हजुरको अध्ययन र अडानको प्रशंसा गर्छु । तर, १) इन्डो प्यासिफिक रणनीतिकै अंग हुंदा पनि यसलाई अनुमोदन गर्दा के फरक पर्ला र ? USAID लाई नेपालमा लगानी ( सहयोग ?) गर्न स्विकृति दिएकै हो ,

27/12/2019

पहिला ५० लाख डलरमा ३० बर्षका लागि लिजमा दिईएको थियो, अहिले १ करोड ८२ लाख ३ हजार २ सय ५ डलरमा २५ बर्षका लागि लिज थप गरिएको रहेछ । #गोकर्णरिसोर्ट

19/12/2019

सामाजसेवा पद, प्रतिष्ठा या सम्पत्तिकै लागि हाे र?पदकाे अहंकार, प्रतिष्ठाकाे भाेक,
सम्पत्तिको लागि मरिहत्ते/पहिचान ?
समाजसेवी/राजनीतिज्ञ रे असहिष्णु,विभेदकारी र पूर्वाग्रही/धार्मिकरे !
सम्वेदनाशून्य । ??

16/12/2019

मंशिर
“पन्चेबाजाले गुन्जायमान घर, ऑंगन हुंदै १६ श्रीङ्गारमा सजिएकी चेली, आफ्नो वजन संगै दाईजोको वजन र बाको ऋणको वजन लिएर डोली चढ्दैछिन्, यस्तो लाग्छ यो बिबाह उत्सव नभएर कमाई महोत्सव हुदैछ। हिजो सम्म छोरीको सफलतामा उच्च शिर आज दाईजोको ऋणले झुकेको छ, एक छोरी हारेकी छिन्।”

14/12/2019

तपॉईको ‘मन’ले जे भन्छ त्यही लेख्नुस!”यसो भन्दा यो रिसाउछ कि त्यसो भन्दा त्यो रिसाउछ कि”भन्ने नसोच्नुस!अनी ‘त्यसरी रिसाउनेलाई’ तपॉईले स-विस्तार बुझाउनु पर्छ भन्ने छैन!त्यस्तोलाई ‘बुझाउनु’ भनेको तपॉईको समय खेर फाल्नु हो-किनकी उनीहरु त उनीहरुले ‘जे मन पराउछन’ त्यही सुन्न चाहन्छन🙏🏿

13/12/2019

‘फ्लप’ नेताहरुलाई Judge बनाएर ‘कुशल नेता’ छान्ने रियालिटी सो ‘हिट’ बनाउन खोज्नु आफैमा ‘विरोधाभाष’ त छँदै छ,त्यसमाथी फेसबुके फेरी यही सो को विजेताले नै भोली “देश हॉक्ने हो”झै गरीरहेका छन!अरे मुरख हो योVoice Of Nepal’जस्तै १ कार्यक्रम हो र यसको विजेता नि भोली ‘गुमनाम’ हुनेछ!

11/12/2019

२० लाख घुस लिँदालिँदै सडक डिभिजन कार्यालय प्युठानका दुइ जना सिनियर डिभिजनल इन्जीनियर पक्राउ । अधिनायकबाद यसरी आउँदैछ भटाभट ।

Address

Chennai

Telephone

+919787694002

Website

Alerts

Be the first to know and let us send you an email when Tek narayan paudel dayalu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tek narayan paudel dayalu:

Share