Meihoku Residential Skills Institute

Meihoku Residential Skills Institute Meihoku Residential Skills Institute, 7 tokha, kathamandu, Osakaの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

यो केयरगिबरका रूपमा जापान जान चाहनेहरूका लागि सर्वोत्कृष्ट प्रशिक्षण केन्द्र हो ।
यहाँ जापान गएपछिको उज्जवल भविष्यको लागी योग्य तथा अनुभवी जापानी र नेपाली शिक्षकहरूको उचित मार्गदर्शनमा सम्पूर्णरूपमा जापानी भाषामा नै प्रशिक्षण दिइन्छ ।
日本の介護に特化した研修センターです。 काठमाडौँ, टोखामा अवस्थित मिजुनो ट्रेनिङ्ग, केयर गिबरका रूपमा जापान जान चाहनेहरूका लागि सर्वोत्कृष्ट प्रशिक्षण केन्द्र हो । यस प्रशिक्षण केन्द्र

मार्फत हामीले विशेष सीप भएका कामदार (SSW भिषा) या प्राविधिक प्रशिक्षार्थी कामदार (TIT ट्रेनिङ्ग भिषा) भिषामा जापान जान चाहनेहरूलाई आवश्यक पर्ने सम्पूर्ण सेवा उपलब्ध गराउदै आएका छौं । जापानी भाषाको प्रशिक्षण अतिरिक्त पेशागत रूपमा दक्ष कामदारले जान्नु पर्ने प्राविधिक भाषा, जापानको कला‍-संस्कृति, रहन-सहन तथा जापानमा सहज जीवन यापनको लागि अत्यावश्यक पर्ने अन्य सम्पूर्ण कुराहरू पनि सिकाउ छौं । जापान गएपछिको उज्जवल भविष्यको लागि योग्य तथा अनुभवी जापानी र नेपाली शिक्षकहरूको उचित मार्गदर्शनमा सम्पूर्ण रूपमा जापानी भाषामा नै प्रशिक्षण दिन्छौं ।

Mizuno Trainingは、ネパール カトマンズのトカ(Toka)に位置する日本の介護に特化した研修センターです。日本の介護の技能実習や特定技能ビザ取得を目指す、学生一人ひとりの目標の実現を目指します。日本語で介護学習の他、日本での資格取得に必要な技術言語や日本文化や生活習慣、またその他の日本での生活に不可欠な知識を学習することができます。経験豊富な教師陣が指導にあたり、日本語学習を通じて学生の未来を力強くサポートします。

住所

7 Tokha, Kathamandu
Osaka, Osaka

アラート

Meihoku Residential Skills Instituteがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する