15/09/2026
सातै प्रदेशका निर्माण व्यवसायीहरूका लागि #विशेष सूचना
निर्माण व्यवसायसँग सम्बन्धित कानुनी तथा प्राविधिक विषयमा आवश्यक परामर्श, सुझाव तथा सहजीकरण का लागि सम्बन्धित कानुनी तथा प्राविधिक सल्लाहकारहरूसँग सम्पर्क गर्नुहोस्।
निर्माण व्यवसायीका समस्या, ठेक्का सम्झौता, सार्वजनिक खरिद, प्राविधिक विषय तथा अन्य कानुनी जटिलतामा आवश्यक समन्वय र परामर्श उपलब्ध गराइनेछ।