Team Sinergy Nepal

Team Sinergy Nepal TSN Energy
Your trusted partner for clean, efficient and reliable solar solutions in Nepal.
⚡ Solar installations | PV inverters | Sustainable power

𝐌𝐚𝐲 𝐭𝐡𝐞 𝐝𝐢𝐯𝐢𝐧𝐢𝐭𝐲 𝐨𝐟 𝐋𝐨𝐫𝐝 𝐊𝐫𝐢𝐬𝐡𝐧𝐚 𝐛𝐥𝐞𝐬𝐬 𝐲𝐨𝐮𝐫 𝐡𝐨𝐦𝐞 𝐰𝐢𝐭𝐡 𝐡𝐚𝐫𝐦𝐨𝐧𝐲, 𝐣𝐨𝐲, 𝐚𝐧𝐝 𝐩𝐞𝐚𝐜𝐞.Wishing everyone a very Happy Krishna Janm...
04/09/2026

𝐌𝐚𝐲 𝐭𝐡𝐞 𝐝𝐢𝐯𝐢𝐧𝐢𝐭𝐲 𝐨𝐟 𝐋𝐨𝐫𝐝 𝐊𝐫𝐢𝐬𝐡𝐧𝐚 𝐛𝐥𝐞𝐬𝐬 𝐲𝐨𝐮𝐫 𝐡𝐨𝐦𝐞 𝐰𝐢𝐭𝐡 𝐡𝐚𝐫𝐦𝐨𝐧𝐲, 𝐣𝐨𝐲, 𝐚𝐧𝐝 𝐩𝐞𝐚𝐜𝐞.
Wishing everyone a very Happy Krishna Janmashtami from Team Sinergy Nepal! 🙏

𝐅𝐞𝐞𝐥 𝐭𝐡𝐞 𝐂𝐨𝐨𝐥. 𝐄𝐧𝐣𝐨𝐲 𝐭𝐡𝐞 𝐂𝐨𝐦𝐟𝐨𝐫𝐭!Beat the heat with KONKA AC and experience powerful airflow, turbo cooling, low noise, ...
03/09/2026

𝐅𝐞𝐞𝐥 𝐭𝐡𝐞 𝐂𝐨𝐨𝐥. 𝐄𝐧𝐣𝐨𝐲 𝐭𝐡𝐞 𝐂𝐨𝐦𝐟𝐨𝐫𝐭!
Beat the heat with KONKA AC and experience powerful airflow, turbo cooling, low noise, sleep mode, ECO mode, and an easy-clean filter.
📍 Kathmandu | Itahari
📞 +977-9852028107 | +977-9802703449
🌐 teamsinergynepal.com

हाम्रो ऐतिहासिक गरिमा, व्यङ्ग्यात्मक चेतना र मौलिक संस्कृतिको प्रतीक गाईजात्राको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना...
29/08/2026

हाम्रो ऐतिहासिक गरिमा, व्यङ्ग्यात्मक चेतना र मौलिक संस्कृतिको प्रतीक गाईजात्राको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!

हातम बाँधिएको एउटा सानो धागोमा संसारभरिको माया, विश्वास र सुरक्षा लुकेको हुन्छ। जनै पूर्णिमा तथा रक्षाबन्धनको यस पावन अव...
28/08/2026

हातम बाँधिएको एउटा सानो धागोमा संसारभरिको माया, विश्वास र सुरक्षा लुकेको हुन्छ।
जनै पूर्णिमा तथा रक्षाबन्धनको यस पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना! 🙏

𝐃𝐄𝐀𝐋𝐄𝐑 𝐖𝐀𝐍𝐓𝐄𝐃!Ready to grow your business with a trusted global AC brand? KONKA Air Conditioner is now in Nepal! Become ...
25/08/2026

𝐃𝐄𝐀𝐋𝐄𝐑 𝐖𝐀𝐍𝐓𝐄𝐃!
Ready to grow your business with a trusted global AC brand?
KONKA Air Conditioner is now in Nepal!

Become a KONKA Dealer Partner and grow with us!

📞 Contact Us:
📱 +977-9852028107 | +977-9821702501
📱 +977-9802703449
📧 [email protected]
🌐 www.teamsinergynepal.com

📍 Head Office: Balaju-16, Kathmandu
📍 Regional Office: Itahari-6, Sunsari

𝐏𝐨𝐰𝐞𝐫 𝐘𝐨𝐮 𝐂𝐚𝐧 𝐓𝐫𝐮𝐬𝐭. 𝐏𝐞𝐫𝐟𝐨𝐫𝐦𝐚𝐧𝐜𝐞 𝐓𝐡𝐚𝐭 𝐋𝐚𝐬𝐭𝐬!Choose MTEK Power Batteries for long-lasting, reliable performance built for...
21/08/2026

𝐏𝐨𝐰𝐞𝐫 𝐘𝐨𝐮 𝐂𝐚𝐧 𝐓𝐫𝐮𝐬𝐭. 𝐏𝐞𝐫𝐟𝐨𝐫𝐦𝐚𝐧𝐜𝐞 𝐓𝐡𝐚𝐭 𝐋𝐚𝐬𝐭𝐬!
Choose MTEK Power Batteries for long-lasting, reliable performance built for Nepal.

📍 Kathmandu | Itahari
📞 +977-9852028107 | +977-9802703449
🌐 teamsinergynepal.com

नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏नागदेवताको पूजा आराधनासहित सुख, शान्ति, समृद्धि र सौभाग्यको मंगलमय कामना।   #नागपञ्चमी  ...
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏
नागदेवताको पूजा आराधनासहित सुख, शान्ति, समृद्धि र सौभाग्यको मंगलमय कामना।

#नागपञ्चमी

युवाको जोश, राष्ट्रको शक्ति!नयाँ सोच, आत्मविश्वास र दृढ संकल्पका साथ परिवर्तनको बाटोमा अघि बढिरहेका सम्पूर्ण युवाहरूलाई ...
12/08/2026

युवाको जोश, राष्ट्रको शक्ति!

नयाँ सोच, आत्मविश्वास र दृढ संकल्पका साथ परिवर्तनको बाटोमा अघि बढिरहेका सम्पूर्ण युवाहरूलाई Team Sinergy Nepal परिवारको तर्फबाट अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना।

युवा अघि बढे, राष्ट्र अघि बढ्छ।

#अन्तर्राष्ट्रिययुवादिवस

साउन १५, खिर खाने दिन! परिवारसँग मिठो खिरको स्वाद र खुसीका पलहरू मनाऔं। सबैमा खिर खाने दिनको शुभकामना!
31/07/2026

साउन १५, खिर खाने दिन!
परिवारसँग मिठो खिरको स्वाद र खुसीका पलहरू मनाऔं। सबैमा खिर खाने दिनको शुभकामना!

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏Team Sinergy Nepal परिवारको तर्फबाट सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान, कृतज्ञता तथा...
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏

Team Sinergy Nepal परिवारको तर्फबाट सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान, कृतज्ञता तथा गुरु पूर्णिमाको शुभकामना।
गुरुको ज्ञान, मार्गदर्शन र आशीर्वादप्रति सधैं नमन।

Address

Banasthali
Balaju

Website

Alerts

Be the first to know and let us send you an email when Team Sinergy Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Team Sinergy Nepal:

Shortcuts

Share

Category