Jagdulla Hydropower Company Limited

Jagdulla Hydropower Company Limited Jagdulla Hydropower Company Limited - जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेड

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड बिच जगदुल्ला–ए जलविद्युत आयोजनाबाट उत्पादन ...
02/04/2026

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड बिच जगदुल्ला–ए जलविद्युत आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् निकासीका लागि सहमति भएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।



१९ चैत, जाजरकोट । जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् ४०० केभी प्रसारण लाइनमा...

जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेड (JHCL) र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) बीच जगदुल्ला-ए जलविद्युत आयो...
01/04/2026

जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेड (JHCL) र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) बीच जगदुल्ला-ए जलविद्युत आयोजना 124.35 मेगावाट विद्युत निकासीका लागि मिति २०८२ चैत १६ गते समझदारी भएको छ। ⚡🤝

400 केभी भेरी करिडोरमार्फत प्रसारण पूर्वाधार विकास गर्ने यो सहकार्य नेपालको ऊर्जा प्रणाली सुदृढीकरणतर्फ महत्वपूर्ण कदम हो। 🔌🏗️🇳🇵

🙏 सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू तथा नवनियुक्त मन्त्रीपरिषदका सम्माननीय मन्त्री ज्यूहरूमा हार्दिक बधाई तथा स...
30/03/2026

🙏 सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू तथा नवनियुक्त मन्त्रीपरिषदका सम्माननीय मन्त्री ज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको अनगिन्ती शुभकामना! 🎉

सुशासन ✅, दिगो विकास 🌱 र सामाजिक न्याय ⚖️ को क्षेत्रमा उल्लेखनीय सकारात्मक रूपान्तरण तथा असीम सफलताको कामना। ✨

Photo - Ratopati.com

⚡जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारणसभा 📅मिति २०८२ पौष २४ गते बिहिबार कम्पनीको केन्द्रीय कार्यालयक...
11/01/2026

⚡जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारणसभा 📅मिति २०८२ पौष २४ गते बिहिबार कम्पनीको केन्द्रीय कार्यालयको सभाहलमा कम्पनीका अध्यक्ष श्री सन्दिप कुमार देवको अध्यक्षतामा सम्पन्न भएको छ। ✅

सभामा संचालक समिति, विद्युत उत्पादन कम्पनी लिमिटेड, हाईड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट तथा डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, कर्णाली प्रदेश सरकार, जगदुल्ला गाउँपालिका, कम्पनी रजिष्ट्रारको प्रतिनिधि, बाह्य लेखापरीक्षक तथा कम्पनीका कर्मचारीहरूको गरिमामय उपस्थिति रहेको थियो।

जगदुल्ला जलविद्युत आयोजनामा १२४ मेगावाटको ‘क्यासकेड’ परियोजना बन्ने, आउँदो साउनदेखि निर्माणमा जाने जगदुल्ला हाइड्रोपावर ...
31/12/2025

जगदुल्ला जलविद्युत आयोजनामा १२४ मेगावाटको ‘क्यासकेड’ परियोजना बन्ने, आउँदो साउनदेखि निर्माणमा जाने जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सञ्जय सापकोटाले आयोजनाको विस्तृत अध्ययन सँगै वित्तीय व्यवस्थापन काम अघि बढेको बताए । प्रारम्भिक रुपमा कुल ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना निर्माण गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुनेछ ।



जगदुल्ला 'ए' जलविद्युत् आयोजनामा १२४.३५ मेगावाट क्षमतामा अर्को क्यासकेड जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

वडा दशै २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।- जगदुल्ला हाईड्रोपावर कम्पनी परिवार
30/09/2025

वडा दशै २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
- जगदुल्ला हाईड्रोपावर कम्पनी परिवार

सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङज्युलाई हार्दिक बधाई तथा सफल कार...
16/09/2025

सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

- जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड परिवार

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।- जगदुल्ल...
16/09/2025

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

- जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेड परिवार

जगदुल्ला अर्ध-जलाशययुक्त जलविद्युत आयोजना (१०६ मे.वा.) को लट - २ शिभिल हाईड्रोमेकानिकल तर्फको ठेक्का सम्झौता भएको छ ।मित...
12/08/2025

जगदुल्ला अर्ध-जलाशययुक्त जलविद्युत आयोजना (१०६ मे.वा.) को लट - २ शिभिल हाईड्रोमेकानिकल तर्फको ठेक्का सम्झौता भएको छ ।
मिति : २०८२ श्रावण २६ सोमबार

After five years of dedicated effort and commitment, we have reached a significant milestone that signals strong progress toward the successful construction of the Jagdulla PRoR Hydroelectric Project (106 MW).

Today, the Contract Agreement was formally signed between Jagdulla Hydropower Company Limited and Jiangxi Construction Engineering (Group) Co., China, together with ANK Construction Company Pvt. Ltd., Nepal, operating under the Joint Venture name JCE–ANK JV (Contract Identification No.: JHCL/JHEP/ICB/081/82/EPC-01), for the construction of Lot No. 2 – Civil and Hydro-Mechanical Works of the project.

The contractual project duration is set at 54 months. Notably, the Joint Venture offered a bid price 9.6% lower than the estimated budget, representing a cost saving of approximately NPR 1.28 billion.

An Power Purchase Agreement was signed with the Nepal Electricity Authority, on last year, under the leadership of Nabil Bank, a loan agreement was concluded whereby HIDCL, Employees Provident Fund, Laxmi Sunrise Bank, and Everest Bank agreed to invest loans amounting to NPR 4.40 billion, NPR 4 billion, NPR 4 billion, NPR 2 billion, and NPR 1.50 billion respectively.

These projects are expected to make a significant contribution to promoting social and cultural harmony as well as fostering economic growth within the local communities. Furthermore, the construction of roads and bridges under the project will greatly enhance transportation connectivity, thereby facilitating the marketing and distribution of Dolpa’s abundant natural resources, including medicinal herbs, food grains, and fruits. In addition, the implementation of employment generation initiatives, corporate social responsibility programs, and other community-oriented activities will support the upliftment of living standards and overall socio-economic development in the region.

We extend sincere appreciation to our dedicated JHCL team for their unwavering hard work, and heartfelt gratitude to our Board of Directors, the Ministry of Energy, and all well-wishers for their continued support toward the success of Jagdulla Hydropower Company Limited.

Ekantipur - https://ekantipur.com/business/2025/08/13/13-billion-73-million-jagdulla-hydropower-contract-agreement-17-57.html
Corporate Nepal - https://www.corporatenepal.com/story/269450
Urjakhabar - https://www.urjakhabar.com/news/1208591557
Arthik Paribesh - https://arthikparibesh.com/2025/08/13/11994.html
Ratopati - https://www.ratopati.com/story/506583/construction-process-of-jalagdulla-hydropower-project-moves-forward-contract-agreement-signed

काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का लामो रस्साकस्सी पछि लागेको छ । जगदुल्ला हाइड्रोपाव...

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाले गाउँमा पहिलोपल्ट बाटो पुर्‍याएपछि स्थानीय खुसी भएका हुन् । आयोजनाको पहुँचमार्ग...
29/05/2025

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाले गाउँमा पहिलोपल्ट बाटो पुर्‍याएपछि स्थानीय खुसी भएका हुन् । आयोजनाको पहुँचमार्ग अन्तर्गत त्रिवेणी देखि ईल (विद्युत गृह स्थल) सम्मको १० किलोमिटर बिष्फोटक पदार्थ प्रयोग गरि ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।

https://nepalpurbadhar.com/33715/



Sanjay SSapkota Mandira Khadka Panthi Rajendra Suresh Oli Pravhu Silwal Madhav Pyakurel Megha Raj Sharma

काठमाडौं । जगदुल्ला जलविद्युत आयोजनाले बाटो पूर्‍याएपछि स्थानीय खुसी भएका छन् ।१०६ मेगावाटको जगदुल्ला जलविद्य....

१४ जेठ २०८२, बुधबारजगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो आठौँ स्थापना दिवश (JAGDULLA DAY) को अवसरमा रक्तदान कार्यक...
28/05/2025

१४ जेठ २०८२, बुधबार

जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो आठौँ स्थापना दिवश (JAGDULLA DAY) को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय वानेश्‍वरमा आयोजित कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले कार्यक्रमको उद्‍घाटन गर्नु भयो । यस कम्पनी " नेपालको पानी जनताको लगानी " अन्तर्गत वि. स. २०७४ जेठ १४ गते स्थापना भएको थियो । हाल यस कम्पनीले कर्णाली प्रदेशको डोल्पा जिल्लामा जगदुल्ला अर्ध-जलाशययुक्त जलविद्युत आयोजना (१०६ मे. वा.) र जगदुल्ला-ए जलविद्युत आयोजना (१२४ मे. वा.) को प्रवर्दन गरेको छ ।

कार्यक्रममा अमूल्य रगतदान दिनुहुने सबैलाई हार्दिक धन्यवाट व्यक्त गर्दछौ ।
मोहन तिमिल्सिना
प्रकाश महर्जन
भावना कोइराला
नारायणी खरेल
पर्शु राम बोगटी
प्रागिक तिमिल्सिना
आरति श्रेष्ठ
राधिका पुन
कविन्द्र गौतम
कौशल राज अधिकारी
मनिता खपांगी
जित बहादुर सापकोटा
श्याम प्रसाद आचार्य
अनिल पाठक
लेख बहादुर कटुवाल
कुलमान गिरी
अनिल बुढाथोकी
कुमार बि.क.
कल्पना कार्की
सुनिता सिहं
प्रतिभा रायमाझी
सुरेश ओली
बिनय प्रकास रोस्यारा

डोल्पाको जगदुल्ला, मुड्केचुलामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि दुईवटा कम्पनी छनोटमा परेका छ...
24/04/2025

डोल्पाको जगदुल्ला, मुड्केचुलामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि दुईवटा कम्पनी छनोटमा परेका छन् । छनोटमा परेको दुई कम्पनीले वैशाख २४ गतेभित्र वित्तीय प्रस्ताव पेस गनुपर्ने भएको छ ।


वीरेन्द्रनगर- डोल्पाको जगदुल्ला, मुड्केचुलामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि दुई....

Address

M8QQ+MP Kathmandu
Baneshwar
44600

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:30 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Jagdulla Hydropower Company Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jagdulla Hydropower Company Limited:

Share

Category