Key West Construction & Suppliers Private Limited

Key West Construction & Suppliers Private Limited Construction

तपाईंको सपना हाम्रो निर्माण! Running site itahari…Our services:🔵Residential design and construction🔵Commercial buildings...
17/02/2025

तपाईंको सपना हाम्रो निर्माण!
Running site itahari…

Our services:
🔵Residential design and construction
🔵Commercial buildings designs and Construction
🔵Hotel & Resort Designs and construction
🔵park and temple designs and construction
🔵Interior designs and Overall construction

For more inflormation:
📞 𝗖𝗼𝗻𝘁𝗮𝗰𝘁: +977-9851313596,9849154596
📧 𝗘𝗺𝗮𝗶𝗹: [email protected]
📍 𝗔𝗱𝗱𝗿𝗲𝘀𝘀: 𝗞𝗮𝘁𝗵𝗺𝗮𝗻𝗱𝘂

home design

इटहरी उप-महानगर पालिका अन्तर्गत जब्दी मा .वि.स्कूल भवन को (mat foundation)दलान सुरू गरीयो ।
25/01/2024

इटहरी उप-महानगर पालिका अन्तर्गत जब्दी मा .वि.स्कूल भवन को (mat foundation)दलान सुरू गरीयो ।

हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको जग ( Base Mat) ढलान गर्ने् काम सुरु गरियो।
09/01/2024

हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको जग ( Base Mat) ढलान गर्ने् काम सुरु गरियो।

पूर्वाधार विकाश कार्यालय, काभ्रे को आ.ब .२०७८ /७९  को स्वीकृत बार्षिक कार्यक्रम अनुसार १.Tinpiple Baluwa Bohare dhoban s...
26/07/2022

पूर्वाधार विकाश कार्यालय, काभ्रे को आ.ब .२०७८ /७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार
१.Tinpiple Baluwa Bohare dhoban sadak (IDOKAVRE/NCB/105/2078/79) र
२.Panchakhal Bohare DhobanThulofarsel Mamti Nepalthok, Road (IDOKAVRE/NCB/W/106/078/79) निर्माण कार्यका लागि विभाग र यस कम्पनी बीच भएको सम्झौता अनुसार पाएको जिम्मेवारी समय मै पुरा गरियो Iयस निर्माण कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौ ! धन्यवाद

नापी विभागको आ.ब .२०७८ /७९  को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ' Survey department office building maintenance works ' ...
19/07/2022

नापी विभागको आ.ब .२०७८ /७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ' Survey department office building maintenance works ' SD / G / NCB / 2078 / 79-01 / 01 निर्माण कार्यका लागि विभाग र यस कम्पनी बीच भएको सम्झौता अनुसार पाएको जिम्मेवारी समय मै पुरा गरियो Iयस निर्माण कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौ ! धन्यवाद

Gothatar site
23/01/2022

Gothatar site

पुरातत्त्व बिभाग  को स्वीकृत कार्यक्रम अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२  मा रहेको ऐतिहासिक राखु भगवती कोत मन्दिरक...
30/08/2021

पुरातत्त्व बिभाग को स्वीकृत कार्यक्रम अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा रहेको ऐतिहासिक राखु भगवती कोत मन्दिरको पुननिर्माण गर्ने गरि पाएको जिम्मेवारी पुरा गरियो Iयस भबन निर्माण कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्द्छु ! धन्यवाद

पुरातत्त्व बिभाग को चालु आ.व २०७७ / ०७८ को स्वीकृत कार्यक्रम अन्तरगत दोलखा जिल्ला सुनखानी स्थित चौघेरा सत्तल संरक्षण गर्...
18/07/2021

पुरातत्त्व बिभाग को चालु आ.व २०७७ / ०७८ को स्वीकृत कार्यक्रम अन्तरगत दोलखा जिल्ला सुनखानी स्थित चौघेरा सत्तल संरक्षण गर्न पाएको जिम्मेवारी आज बाट पुरा गरियो Iयस भबन निर्माण कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्द्छु ! धन्यवाद

Started work  site  of Archaeology
02/04/2021

Started work site of Archaeology

Rakhu bhagwati site....magydi
22/03/2021

Rakhu bhagwati site....magydi

Address

Baneshwar

Website

Alerts

Be the first to know and let us send you an email when Key West Construction & Suppliers Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share