07/09/2022
नयाँ तथा पुरानो घरको काम को लागि हमिलाइ सम्झनुहोस
1 फलाम को सम्पुर्ण सनो तिनो मर्मतका लगि पुरनो भत्किएको वेल्डिङ गर्नु परेमा र नयाँ बनाउन परेमा पाटेशन बनाउनु र भत्काउनु परेमा सटर जाम भयमा सनो देखि ठुलो सम्मको बिल्डिङ सामन सहित र ज्याला मा पनि काम गररिने छ
2 सिमेन्ट को सम्पुर्ण पुरानो वाल भत्कायेर नयाँ लगाउनु परेमा वा नया निर्माण गर्नुपरे हामि लाइ सम्झनुस
3 फलाम को बाहिरी भर्याङ out dor लिफ्ट ग्रिल गेट आल्मुनियम को झ्याल ढाेका पाटेशन हाल्नु परेमा वा पुरानो निकालेर नयाँ हालनु परेमा हामिलाइ सम्झनुहोस
4 फल सिलिङ 2*2 बोर्ड हाल्नुपरेमा
5 आइ बिम को सम्पुर्ण काम ठुलाे सानाे घर बनाउन परेमा दक्ष काम्दार बाट गरिने बेहाेरा गराउदछउ
6 सानो तथा ठुलो ट्रस तथा फाइबर काे trus बनाउन परेमा समान सहित वा ज्याला मा पनि गरिन्छ
7 सिमेन्ट बोर्ड preefib बोर्ड ओफिस रुम निकाल्नु परेमा हामीलाई सम्झनुस
8 घर को तल्ला थप गर्नु परेमा सिमेन्ट वा फलाम दुबई किसिम्को बनाउनु परेमा
9 समन्धित कामको लागि सामान सहिद वा ज्याला मा पनि काम गर्न सकिने बेहोरा जानकरि गरौदछु
9851083405