Bhu Mapan Survey and Construction

Bhu Mapan Survey and Construction Bhu Mapan is the Survey and Construction Company focusing on Surveying, Mapping and Civil Construction and Real-Estate.

Survey, Engineering and Construction Solution

श्री सेतीदेवी माध्यमिक विद्यालय परिवारप्रति हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु।विद्यालयको ६४औँ स्थापना दिवसको अवसरम...
04/01/2026

श्री सेतीदेवी माध्यमिक विद्यालय परिवारप्रति हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु।
विद्यालयको ६४औँ स्थापना दिवसको अवसरमा हाम्रो सानो योगदानलाई सम्मान गर्दै कदर–पत्र प्रदान गर्नुभएकोमा हामी अत्यन्तै गौरवान्वित भएका छौँ।

यस विद्यालयले शिक्षा, अनुशासन र सामाजिक विकासमा पुर्‍याउँदै आएको योगदान अत्यन्तै प्रशंसनीय छ। आगामी दिनहरूमा पनि विद्यालयको शैक्षिक उन्नति तथा भौतिक विकासमा आवश्यक सहयोग गर्न पाउँदा हामी सधैं तयार रहनेछौँ।

यसका साथै, यस स्थानमा आएर कार्य गर्न सहज वातावरण निर्माण गरिदिनु हुने धुलिखेल नगरपालिका वडा नं. २ का वडा अध्यक्षज्यू, वडा कार्यालय परिवार तथा धुलिखेल नगरपालिका प्रति पनि हामी हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौँ।

स्थानीय तहबाट प्राप्त सहयोग, सहकार्य तथा सकारात्मक भूमिकाका कारण यो कार्य निर्धारित समयमै सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको हो। आगामी दिनहरूमा पनि यस्तै सहयोग, समन्वय र सहकार्यको अपेक्षा गर्दै मुरी–मुरी धन्यवाद ज्ञापन गर्दछौँ।

विद्यालय परिवार, शिक्षकहरू तथा सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।
धन्यवाद।

21/08/2025

03/07/2025

27/06/2025

Structure Completed

14/06/2025

Seti devi secondary school
Dhulikhel,kavre

Work in progress

  1st slab completedSeti devi secondary schoolDhulikhel-2,Kavre
05/06/2025


1st slab completed
Seti devi secondary school
Dhulikhel-2,Kavre

Seti devi secondary schoolDhulikhel-2,KavreWork in progress
06/05/2025

Seti devi secondary school
Dhulikhel-2,Kavre
Work in progress

  project started  devi secondary school,Kavre
30/04/2025

project started
devi secondary school,Kavre

HAPPY NEW YEAR 2082
14/04/2025

HAPPY NEW YEAR 2082

HAPPY HOLI
13/03/2025

HAPPY HOLI

Address

Radhe Radhe, Thimi
Bhaktapur
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779869568675

Alerts

Be the first to know and let us send you an email when Bhu Mapan Survey and Construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhu Mapan Survey and Construction:

Share