20/05/2026
थोरै बढी पैसा तिरेर भए पनि बरु फ्रेस प्लास्टिकबाट बनेकै सामान किन्नुहोस्। 💎✨
पुरु प्लास्टिक मटेरियल्स (Puru Plastic Materials) मा हामी जहिले पनि १००% फ्रेस प्लास्टिक मात्रै प्रयोग गर्छौँ। त्यसैले हाम्रा सामानहरू धेरै बलियो र टिकाउ हुन्छन्।
हाम्रो आफ्नै फ्याक्ट्री भएकोले तपाईंले यो क्वालिटी सिधै फ्याक्ट्री रेटमै पाउनुहुन्छ।
👉 आजै यो नम्बर 9843317250 मा कल गरेर अर्डर गर्नुहोस्। 📦
सम्पर्क नं र ठेगाना:
☎️ 9843317250
📌 ब्रम्हायनी, भक्तपुर
✉️ [email protected]