12/01/2024
भक्तपुर चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट भक्तपुर वेम्बर अफ कमर्स अन्तर्गत गठित कार्य समितिको उपाध्यक्ष तथा चाँगयनारायण नगर चेम्बरको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा यस बज्र ब्रिक एण्ड टाइल इण्डष्ट्रिजका अध्यक्ष श्री गोकुल प्रसाद प्रजापतिलाई हार्दिक बधाई एवम् सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौं। Gokul Prasad Prajapati