Atri Nirman And Suppiler

Atri Nirman And Suppiler Building excellence in Bhaktapur. 🏗️ Atri Nirman and Suppliers provides top-tier construction services and premium building materials for your dream projects.

Our new brochure is out now 📄Check it out and feel free to message us for any details 😊
17/05/2026

Our new brochure is out now 📄
Check it out and feel free to message us for any details 😊

06/05/2026





27/04/2026

उत्कृष्ट फ्याक्ट्रीबाट सिधै तपाईँको निर्माणस्थलसम्म!

एउटा मजबुत घरका लागि जग जत्तिकै छाना पनि बलियो हुनुपर्छ। त्यसैले Atri Nirman ले सधैँ यस्तै अत्याधुनिक प्रविधिबाट उत्पादित उच्च गुणस्तरका छानाका पाताहरू मात्र छानेर तपाईँमाझ ल्याउने गर्दछ।
तपाईँको सपनाको घरलाई सुरक्षित राख्न हामी सधैँ उत्तम सामग्रीको साथमा छौँ। आउनुहोस्, मिलेर केही राम्रो बनाऔँ!

21/04/2026






12/04/2026







08/04/2026








31/03/2026






26/03/2026





24/03/2026







18/03/2026

तपाईँको सपनाको घरको लागि 𝐏𝐞𝐫𝐟𝐞𝐜𝐭 𝐑𝐨𝐨𝐟 ! 🏡✨
के तपाईँ आफ्नो घरको छानाको रङ उडेर (𝐟𝐚𝐝𝐢𝐧𝐠) वा टिन खिएर हैरान हुनुहुन्छ?
अब चिन्ता लिनु पर्दैन! Atri Nirman & Suppliers ले तपाईँका लागि ल्याएको छ 𝐃𝐄𝐂𝐑𝐀
𝐒𝐭𝐨𝐧𝐞 𝐂𝐨𝐚𝐭𝐞𝐝 𝐒𝐭𝐞𝐞𝐥 𝐑𝐨𝐨𝐟 𝐓𝐢𝐥𝐞𝐬 - जो देखिन्छ आकर्षक र टिक्छ वर्षौंसम्म।
किन रोज्ने Atri Nirman & Suppliers को 𝐃𝐄𝐂𝐑𝐀 छाना?
✅ 𝐒𝐚𝐲 𝐆𝐨𝐨𝐝𝐛𝐲𝐞 𝐭𝐨 𝐅𝐚𝐝𝐢𝐧𝐠:
"𝟓𝟎 𝐲𝐞𝐚𝐫𝐬 𝐰𝐢𝐭𝐡𝐨𝐮𝐭 𝐝𝐢𝐬𝐜𝐨𝐥𝐨𝐫𝐚𝐭𝐢𝐨𝐧" को ग्यारेन्टी। यसको रङ घामले उड्दैन र यो झर्दैन।
✅ 𝐄𝐱𝐭𝐫𝐞𝐦𝐞 𝐃𝐮𝐫𝐚𝐛𝐢𝐥𝐢𝐭𝐲:
उत्कृष्ट 𝐅𝐢𝐫𝐞 𝐑𝐞𝐬𝐢𝐬𝐭𝐚𝐧𝐜𝐞 र 𝐑𝐮𝐬𝐭 𝐏𝐫𝐞𝐯𝐞𝐧𝐭𝐢𝐨𝐧 (खिया नलाग्ने) क्षमता भएकोले यो 𝐞𝐱𝐭𝐫𝐞𝐦𝐞𝐥𝐲 𝐥𝐨𝐧𝐠 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐥𝐢𝐟𝐞 दिन्छ।
✅ 𝐏𝐫𝐞𝐦𝐢𝐮𝐦 𝐀𝐞𝐬𝐭𝐡𝐞𝐭𝐢𝐜𝐬:
तपाईँको घरको 𝐝𝐞𝐜𝐨𝐫𝐚𝐭𝐢𝐯𝐞 𝐚𝐩𝐩𝐞𝐚𝐥 बढाउनुहोस्। यो विभिन्न 𝐑𝐢𝐜𝐡 & 𝐃𝐢𝐯𝐞𝐫𝐬𝐞 𝐂𝐨𝐥𝐨𝐫𝐬 मा उपलब्ध छ जसले घरलाई 𝐓𝐡𝐫𝐞𝐞-𝐝𝐢𝐦𝐞𝐧𝐬𝐢𝐨𝐧𝐚𝐥 (𝟑𝐃) र 𝐌𝐨𝐝𝐞𝐫𝐧 𝐥𝐨𝐨𝐤 दिन्छ।
✅ 𝐀𝐥𝐥-𝐖𝐞𝐚𝐭𝐡𝐞𝐫 𝐏𝐫𝐨𝐭𝐞𝐜𝐭𝐢𝐨𝐧:
नेपालको जुनसुकै मौसम (𝐇𝐢𝐠𝐡/𝐋𝐨𝐰 𝐭𝐞𝐦𝐩𝐞𝐫𝐚𝐭𝐮𝐫𝐞, भारी वर्षा वा असिना) मा पनि 𝐟𝐫𝐚𝐜𝐭𝐮𝐫𝐞 वा 𝐝𝐞𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 नहुने।
✅ 𝐒𝐨𝐮𝐧𝐝 𝐈𝐧𝐬𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧:
बाहिरको हल्ला र असिना /पानी परेको आवाज (𝐞𝐱𝐭𝐞𝐫𝐧𝐚𝐥 𝐧𝐨𝐢𝐬𝐞) लाई रोकी घरभित्र शान्त र 𝐜𝐨𝐦𝐟𝐨𝐫𝐭𝐚𝐛𝐥𝐞 वातावरण बनाउँछ।
✅ 𝐇𝐢𝐠𝐡 𝐂𝐨𝐬𝐭 𝐏𝐞𝐫𝐟𝐨𝐫𝐦𝐚𝐧𝐜𝐞:
𝐄𝐚𝐬𝐲 𝐚𝐧𝐝 𝐟𝐚𝐬𝐭 𝐢𝐧𝐬𝐭𝐚𝐥𝐥𝐚𝐭𝐢𝐨𝐧 र कम मर्मत खर्च (𝐥𝐨𝐰 𝐦𝐚𝐢𝐧𝐭𝐞𝐧𝐚𝐧𝐜𝐞) लाग्ने भएकोले यो लामो समयको लागि बुद्धिमानी लगानी हो।
आफ्नो घरलाई बलियो, सुरक्षित र सुन्दर बनाउन आजै हामीलाई सम्पर्क गर्नुहोस्!
सम्पर्क विवरण (𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐔𝐬): Atri Nirman &Suppliers -Mobile number : 9851216840
📍 𝐀𝐝𝐝𝐫𝐞𝐬𝐬: थिमि भक्तपुर, नेपाल

Address

Bhaktapur
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Atri Nirman And Suppiler posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share