02/07/2024
जन्म दिनको शुभकामना छोरा !
ठूलो होइन असल मन्छे बन्नु !!
जिन्दगी खुशी लिएर बाच्न थुपै खुशीहरु चहिने होइन
एक दुइटा अमुल्य खुशीका क्षणहरु नै काफी हुदा रहेछ्न ! त्यस्तै क्षण हो छोरा हाम्रो लागि अमुल्य दिन भएर तिमी जन्मेको आजकै दिन अर्थात असार 18 गतेक दिन
ईश्वरको अन्श हो रे तिमी त्यसैले तिम्रो मामुलाइ तिम्रो नाम इशान नै राख्ने मन भएछ ! हुनत तिमी मेरो मात्र होइन हामी दुबैको अन्श हो अनि सिङ्गो परिवरकै पनि तिमी खुशीको शंखताद गर्दै हाम्रो जिवनमा प्रवेश गरि रहदा तिम्रो मामुले पाएको अति खपेको दुख पीडिका क्षण र आनगिन्ती समपाणहरु लाई व्यक्त गर्न म सङ शब्दहरु नै छैन !
पितृसताको नजानिदो प्रभावले होला उनलाइ तिमी मेरो अन्श हौ भन्ने लगेको खासमा त तिमिलाइ तिम्रो मामुले नै आफु भित्रको एक अन्श जसरी संगालेर हुर्काउदै यहसम्म पुर्याउनु जसमा मात्र मेरो अटुट साथ रहयो !
जे होस तिम्रो मामुको खुशी नै मेरो खुशी त्यसैले उनको इच्छा मुत्ताबिक गरी मामु सङ्ग नै छौ. बाकी तिम्रो आफ्नो पहिचान र छुटै परिचाय आफ्नो सत्कर्मले निर्माण गर्न सफल हुनु तिमिलाइ जन्म दिनको शुभकामना छोरा !
जिवनमा ज्ञनि असल ब्यति बनाउने हाम्रो प्रयास सधैं रहनेछ !
तिमिले यहि मनोकाक्ष निश्चित ताते तातेको लयमा आफ्नो चाल अघि बढी राखे छोरा!!
आशा छ तिमिले मेरो कुरलाइ पछि बिझ्ने छौ र अवलम्बन गर्ने छौ !
तिम्रो जन्मोत्सवमा मेरो भौतिक उपास्थिती त हुन सकेन तर मेरो सुवेक्षहरु सुभा आशिर्वाद सादा तिमी संगै छ !
जन्मदिनको करोडौं करोडौं शुभकामना छोरा तिमिलाइ