Luga Hub

Luga Hub For you

07/04/2026

दशैको सन्दर्भ को AI भिडियो 😆

18/03/2026

हिल्टन र भाटभटेनी जलाएर अर्को विवादास्पद व्यापारीको ५ तारे होटलमा मस्ती! PhD पासलाई १२ फेलले पढाइरहेछन्, SLC फेलले पीटी खेलाइरहेछन्, र ५ तारेमा खाना-बजाना चलिरहेछ। के यही हो त 'जेन्जी' (Gen Z) को माग र परिवर्तन?"

14/03/2026

जता फाइदा उतै पाइला
हैन कति काइदा 😀😀
゚viralシfypシ゚viralシalシ

09/03/2026

सुनम त ।

18/02/2026

त्यो ट्वाइलेटमा बजाउने घन्टी रे त 😀
😀

15/02/2026

सरासर दिउँसै रात पार्ने यस्ता स्वाँठहरुलाई भोट हालेर आफ्नो प्रतिनिधी बनाउनु अघि मात्र एकपटक सोच्नुस् तः के यो धूर्त मेरो प्रतिनिधी बन्न सुहाउँछ? एक पटक ठगिईसक्नु भो, पुनः ठगिने काम नगर्नु होला !! तपाईंकै ठाउँको, तपाईंकै सेवामा हरदम खटिने एउटा एमान्दार मान्छे माथी पुनः अन्याय गर्ने पाप नगर्नु होला यसपटक !


13/02/2026

यो घण्टी चर्च को कि मन्दिरको? प्रस्न सोध्नेबितिकै भगिन रन्जु दर्सना ! 😂😂

13/02/2026

नेपालीलाई विदेश जानु पर्यो भनेर चित्त दुखाउनेहरू हो-उत्तर कोरियाली नागरिकलाई सोध पिजडाको सुगा जस्तो जीवनको पीडा। संसारको कुनै पनि देशमा सहजै यात्रा गर्न सक्ने नेपालीहरू हो-अफगानिस्तान, सिरिया, इरान, क्युबाका नागरिकलाई सोध यात्रा प्रतिबन्धको पीडा। नेपालको राहदानी बोक्दा अपमान भयो भन्नेहरू हो- तिब्बती, भुटानी र प्यालेस्टाइनका नागरिकलाई सोध साथमा परिचय पत्र नहुनुको पीडा। नेपालमा काम पाउन गाह्रो भयो भन्नेहरू हो, पैसा नभएर बिहे गर्न डराएका भारत, अस्ट्रेलिया, न्यूजील्याण्ड र जापानका युवायुवतीहरू हेर।

हिप्पी ट्रेलमा हिँड्ने मान्छेहरू खान नपाएर हिँडेका थिएनन्, शिल्क रोडमा हात्ती र घोडा चढ्ने मान्छेहरू पागल थिएनन्। मान्छेहरु सँग खुट्टा थियो, उ हिँडिरह्यो। मान्छेहरूले जहाज बनायो, उ उडिरह्यो। कुनै बेला बलजफ्ती तरिकाले आधा विश्व पुगेका बेलायतीहरू भारत आउँदा भिषा लगाएर आएका थिएनन्। यो भिषा भन्ने कुरा औद्योगिक क्रान्ति पछि कल्पना गरिएको जैविक विभेद हो। चिनियाँहरूको आँखा सानो भए पनि संसारभरि ठूला-ठूला चाइना टाउनको साम्राज्य खडा गरिसकेका छन्। पुग्न त नेपालीहरू पनि संसारभरि पुगेका छन्, तर सस्तो ठर्रा संग कुहिएको मम खादै माचिक्ने भन्दै छन्।
श्रोत -दिल निसानी मगर को बाल बाट !

10/02/2026

हसायो 😀😀

Address

Kathmandu
Bharatpur
00977

Telephone

+9779851128084

Website

Alerts

Be the first to know and let us send you an email when Luga Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Luga Hub:

Share