02/06/2026
@सुरेन्द्र विष्ट:"सुनाउन नसकिने सपनाहरू छन्,
भुल्न नसकिने घटनाहरू छन्।
मुस्कानभित्र लुकेका आँसुहरू छन्,
जीवनभर बोक्नुपर्ने भारहरू छन् ।
न त खुशी भेटिन्छ, न पीडा मेटिन्छ,
बस जिन्दगी देखेर नै मुटु रेटिन्छ।"😌❤️