Tata Paints

Tata Paints Tata Paints and Chemical Industries Pvt. Ltd. is a leading manufacturer and provider of high perform

पवित्रता, सुरक्षा र अटुट सम्बन्धको पावन पर्व जनै पूर्णिमा, रक्षा बन्धन तथा ऋषितर्पणी को हार्दिक शुभकामना! 🌸✨
28/08/2026

पवित्रता, सुरक्षा र अटुट सम्बन्धको पावन पर्व जनै पूर्णिमा, रक्षा बन्धन तथा ऋषितर्पणी को हार्दिक शुभकामना! 🌸✨

ॐ नमः शिवाय! 🐍✨अष्टनागको पूजा-आराधना गरिने पवित्र पर्व नागपञ्चमीको हार्दिक शुभकामना। नागदेवताको दिव्य कृपाले तपाईँको घर-...
17/08/2026

ॐ नमः शिवाय! 🐍✨
अष्टनागको पूजा-आराधना गरिने पवित्र पर्व नागपञ्चमीको हार्दिक शुभकामना। नागदेवताको दिव्य कृपाले तपाईँको घर-परिवारमा सधैं सुख, शान्ति, सुरक्षा र समृद्धि छाइरहोस्।

Wishing our Managing Director, Mr. Aagaman Acharya, a very Happy Birthday! 🎉🎂 May this year bring you continued success,...
03/07/2026

Wishing our Managing Director, Mr. Aagaman Acharya, a very Happy Birthday! 🎉🎂 May this year bring you continued success, good health, and countless achievements.

🌾 दही–चिउराको मिठाससँगैजीवनभरि खुसीका रंग फैलिऊन्।१५ असारको हार्दिक शुभकामना! 💚Tata Paints – The Brand of Quality.
29/06/2026

🌾 दही–चिउराको मिठाससँगै
जीवनभरि खुसीका रंग फैलिऊन्।
१५ असारको हार्दिक शुभकामना! 💚
Tata Paints – The Brand of Quality.

गणतन्त्र दिवसले प्रत्येक नेपालीमा एकता, स्वतन्त्रता र समृद्धिको नयाँ ऊर्जा भरिरहोस्।हार्दिक शुभकामना! 🇳🇵✨
29/05/2026

गणतन्त्र दिवसले प्रत्येक नेपालीमा एकता, स्वतन्त्रता र समृद्धिको नयाँ ऊर्जा भरिरहोस्।हार्दिक शुभकामना! 🇳🇵✨

Tata Paints परिवारको तर्फबाट सम्पूर्ण ग्राहक, डिलर तथा शुभचिन्तकहरूमा Bakra Eid को मंगलमय शुभकामना। 🎉
28/05/2026

Tata Paints परिवारको तर्फबाट सम्पूर्ण ग्राहक, डिलर तथा शुभचिन्तकहरूमा Bakra Eid को मंगलमय शुभकामना। 🎉

सफल र उत्साहजनक डिलर मिट कार्यक्रम 🎉मिति २०८३/०१/१९ गते सुन्दर पर्यटकीय स्थल सौराहामा आयोजित हाम्रो डिलर मिट कार्यक्रम भ...
12/05/2026

सफल र उत्साहजनक डिलर मिट कार्यक्रम 🎉

मिति २०८३/०१/१९ गते सुन्दर पर्यटकीय स्थल सौराहामा आयोजित हाम्रो डिलर मिट कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा सहभागी सम्पूर्ण डिलर साथीहरू, सहयोगीहरू तथा अतिथिज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🤝✨तपाईंहरूको साथ, सहयोग र विश्वास नै हाम्रो प्रेरणा हो।

पसिना बगाउने हातहरू र देश निर्माण गर्ने हरेक श्रमिकप्रति हाम्रो उच्च सम्मान! 🛠️🎨पेन्टर दाजुभाइदेखि हरेक क्षेत्रमा अहोरात...
01/05/2026

पसिना बगाउने हातहरू र देश निर्माण गर्ने हरेक श्रमिकप्रति हाम्रो उच्च सम्मान! 🛠️🎨
पेन्टर दाजुभाइदेखि हरेक क्षेत्रमा अहोरात्र खटिनुहुने सम्पूर्ण मेहेनती हातहरूमा अन्तर्राष्ट्रिय श्रमिक दिवस को हार्दिक शुभकामना। तपाईँको श्रमले नै हाम्रो संसार रंगिन र समृद्ध बनेको छ।
शुभकामना! 🇳🇵

#श्रमिक_दिवस

शान्तिका अग्रदूत गौतम बुद्धको २५७० औं जन्मोत्सव तथा बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।भगवान बुद्धका...
01/05/2026

शान्तिका अग्रदूत गौतम बुद्धको २५७० औं जन्मोत्सव तथा बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।
भगवान बुद्धका सत्य, अहिंसा र करुणाका उपदेशहरूले हाम्रो जीवन र घरमा सधैं सुख, शान्ति र समृद्धि छाओस्। बुद्धको उज्यालो प्रकाशले संसारलाई मार्गदर्शन गरिरहोस्।🕊️🕊️

लोकतान्त्रिक अधिकार र स्वतन्त्रताको उत्सव! 🎨🇳🇵लोकतान्त्रिक परिवर्तनको यो गौरवमय दिनमा सबैमा हार्दिक शुभकामना। स्वतन्त्रत...
24/04/2026

लोकतान्त्रिक अधिकार र स्वतन्त्रताको उत्सव! 🎨🇳🇵
लोकतान्त्रिक परिवर्तनको यो गौरवमय दिनमा सबैमा हार्दिक शुभकामना। स्वतन्त्रताको यो रंगले तपाईँको घर र जीवनलाई सधैं उज्यालो बनाइराखोस्।

Address

Kailashnagara, Bharatpur-13, Chitwan
Bharatpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779855001049

Alerts

Be the first to know and let us send you an email when Tata Paints posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tata Paints:

Shortcuts

Share