Anawarat Construction and Consulting Pvt. Ltd.

Anawarat Construction and Consulting Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anawarat Construction and Consulting Pvt. Ltd., Construction Company, Bharatpur-10, Birendra Campus Chowk, Bharatpur.

Happy Women's Day!
08/03/2023

Happy Women's Day!

Happy Holi!
07/03/2023

Happy Holi!

May Lord Shiva bless you with health, wealth and prosperity.Best wishes for Mahashivratri.
18/02/2023

May Lord Shiva bless you with health, wealth and prosperity.
Best wishes for Mahashivratri.


“के तपाईले पहिले घरको नक्सा पास गर्न विर्सनु भयो वा केही कारणबस नक्सा पास हुन सकेन ?”अव बेला आएको छ त्यस्ता नक्साहरुको अ...
13/02/2023

“के तपाईले पहिले घरको नक्सा पास गर्न विर्सनु भयो वा केही कारणबस नक्सा पास हुन सकेन ?”

अव बेला आएको छ त्यस्ता नक्साहरुको अभिलेखिकरण गर्ने। यदी तपाईको घर बाटो मापदण्ड पुगेको छ भने अभिलेखिकरणको लागी हामीलाई सम्पर्क गर्नुहोस् ।

🏷️मात्र रु ४००० प्रति तला🏷️
—अब अनवरत कन्सटक्सन प्रा. लि. मा—

📣आजै सम्पर्क गर्नुहोस
अनवरत कन्स्ट्रक्सन एण्ड कन्सल्टीङ्ग प्रा. लि.
📍भरतपुर १२ चितवन, वाइपास रोड
☎️०५६ ५११०१४, 📲९८५५०८९१०१

तपाईहरुको जीवन रंगीन बनोस होली को शुभकामना !
18/03/2022

तपाईहरुको जीवन रंगीन बनोस होली को शुभकामना !

ॐ नम शिवाय।।
01/03/2022

ॐ नम शिवाय।।

आरामदायी,आधुनिक तथा भुकम्प प्रतिरोधक घरको जिम्मा लिइ, हामी बनाउंछौं तपाइको सपनाको घर।। विगतको लामो समयदेखि हामीले हाम्रो...
16/02/2022

आरामदायी,आधुनिक तथा भुकम्प प्रतिरोधक घरको जिम्मा लिइ, हामी बनाउंछौं तपाइको सपनाको घर।। विगतको लामो समयदेखि हामीले हाम्रो ग्राहकहरुलाई घरनिर्माण सम्बन्धी विभिन्न सुविधा प्रदान गर्दै आएका छौ ।
सेवाहरुः
१.ईन्जिनियर साथै अनुभवी तथा दक्ष जनशक्तिको साथमा भुकम्प प्रतिरोधात्मक सहित सम्पुर्ण निर्माण कार्यहरु नक्सा देखि सम्पन्न सम्म गुणस्तरीय तथा सर्वसुलभ मुल्यमा तयार पारिन्छ ।
२.वास्तु शास्त्रका आधारित नक्सा तथा डिजाईन ।
३. घर निमार्ण सम्बन्धी सम्पुर्ण सेवाहरु ।
४. दक्ष प्राविधिकबाट परामर्श सेवा ।
५. प्रयोग हुने निर्माण सामग्रीको आधारमा घरको लागत अनुमान हुने र सोही सामानको परिमाण र गुणस्तरीय सामान प्रयोग गरी निर्माण हुने ।
६.3D डिजाईन, Interior Design, Structural Analysis।
७. सम्पुर्ण सिभिल सम्बन्धी कामहरु।
अनवरत कन्स्ट्रक्सन एण्ड कन्सल्टीङ्ग प्रा. लि.
भरतपुर १० चितवन, विरेन्द्र क्याम्पस चोक
०५६ ५२१०१४, ९८५५०८९१०१

आरामदायी,आधुनिक तथा भुकम्प प्रतिरोधक घरको जिम्मा लिइ, हामी बनाउंछौं तपाइको सपनाको घर।।सेवाहरुः१.ईन्जिनियर साथै अनुभवी तथ...
30/11/2021

आरामदायी,आधुनिक तथा भुकम्प प्रतिरोधक घरको जिम्मा लिइ, हामी बनाउंछौं तपाइको सपनाको घर।।

सेवाहरुः
१.ईन्जिनियर साथै अनुभवी तथा दक्ष जनशक्तिको साथमा भुकम्प प्रतिरोधात्मक सहित सम्पुर्ण निर्माण कार्यहरु नक्सा देखि सम्पन्न सम्म गुणस्तरीय तथा सर्वसुलभ मुल्यमा तयार पारिन्छ ।
२.वास्तु शास्त्रका आधारित नक्सा तथा डिजाईन ।
३. घर निमार्ण सम्बन्धी सम्पुर्ण सेवाहरु ।
४. दक्ष प्राविधिकबाट परामर्श सेवा ।
५. प्रयोग हुने निर्माण सामग्रीको आधारमा घरको लागत अनुमान हुने र सोही सामानको परिमाण र गुणस्तरीय सामान प्रयोग गरी निर्माण हुने ।
६.3D डिजाईन, Interior Design, Structural Analysis।
७. सम्पुर्ण सिभिल सम्बन्धी कामहरु।

अनवरत कन्स्ट्रक्सन एण्ड कन्सल्टीङ्ग प्रा. लि.
भरतपुर १० चितवन, विरेन्द्र क्याम्पस चोक
०५६ ५२१०१४, ९८५५०८९१०१

गृह शुभारम्भ अनवरतका साथ सबैको चाहना हुन्छ यो दशैमा त घर बनाउन थाल्ने के यसको लागी तपाईले निमार्णको लागी पहल गरी सक्नु भ...
27/08/2021

गृह शुभारम्भ अनवरतका साथ
सबैको चाहना हुन्छ यो दशैमा त घर बनाउन थाल्ने के यसको लागी तपाईले निमार्णको लागी पहल गरी सक्नु भयो त ? नक्सा पास लगाएत निमार्ण व्यवसायी सँग लागत र समय कति लाग्छ छलफल गर्नु भयो त ? निर्माण व्यवसायी र आफैले निर्माण गर्दा हुने फाइदा र बेफाइदाको बारेमा बुझ्नु भयो त ? निर्माण गर्न लाग्नु भएको घरले के तपाईको आवश्यकता पुरा हुन्छ ? बजेटले कति सम्मको निर्माण हुन सक्छ ? फिनिसिङ्ग नहुदै तपाईको निर्माणको लागी छुट्याएको पैसा पो सकिन्छ कि ?
निर्माण भन्दा अगाडीको समयको सही सदुपयोग गरौँ । आर्किटेक्चर र ईन्जिनियरसँग सल्लाह लिनुहोस्, बुझ्नुहोस र सेवा लिनुहोस् । तपाईको बर्षौको कमाई १५ दिन छिटोको लागी हतारमा निर्णय नलिनुहोस्, इञ्जिनियरिङ्ग परामर्श सेवा र निर्माण सेवाका लागी अनवरत कन्स्ट्रक्सन अनवरत रुपमा सेवामा छ ।
सेवाहरुः
ईन्जिनियर साथै अनुभवी तथा दक्ष जनशक्तिको साथमा भुकम्प प्रतिरोधात्मक सहित सम्पुर्ण निर्माण कार्यहरु नक्सा देखि सम्पन्न सम्म गुणस्तरीय तथा सर्वसुलभ मुल्यमा तयार पारिन्छ ।
१. वास्तु शास्त्रका आधारित नक्सा तथा डिजाईन
२. घर निमार्ण सम्बन्धी सम्पुर्ण सेवाहरु
३. दक्ष प्राविधिकबाट परामर्श सेवा
४. प्रयोग हुने निर्माण सामग्रीको आधारमा घरको लागत अनुमान हुने र सोही सामानको परिमाण र गुणस्तरीय सामान प्रयोग गरी निर्माण हुने ।
५.3D डिजाईन, Interior Design, Structural Analysis
६. सम्पुर्ण सिभिल सम्बन्धी कामहरु
७. दशैमा जग राख्ने गरी बनाइएका नक्सा डिजाईनको लागी नक्सा डिजाइन शुल्कमा १५ प्रतिशत छुट ।
८. दशैमा जग राख्ने गरी अनवरतबाट निमार्ण गर्ने निर्माणकर्ताको लागी नक्शा डिजाईन निशुल्क ।

अनवरत कन्स्ट्रक्सन एण्ड कन्सल्टीङ्ग प्रा. लि.
भरतपुर १० चितवन, विरेन्द्र क्याम्पस चोक
०५६ ५२१०१४, ९८५५०८९१०१

03/08/2021

Work with Anawarat for Chitwan Branch!
Site Engineer - 1
Salary :25,000-30,000
Experience: At least 2 years in Site supervision

Civil Engineer -1
Salary :30,000-35,000
Experience: At least 3 years in Building Design

Requirement: NEC Certificate
DM if Interested! Apply by 7th August!

Address

Bharatpur-10, Birendra Campus Chowk
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Anawarat Construction and Consulting Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anawarat Construction and Consulting Pvt. Ltd.:

Share