15/08/2026
आजकै दिन, ७ वर्षअघि National Concrete Pvt. Ltd. को जग पूजा सम्पन्न भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै, हाम्रो यस यात्रामा निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण Business Partners, Well-Wishers, Customers तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद एवं शुभकामना व्यक्त गर्दछौँ। 🙏
तपाईंहरूको विश्वास र साथ नै हाम्रो निरन्तर प्रगतिको आधार हो। आगामी दिनहरूमा अझ उत्कृष्ट गुणस्तर, सेवा र विश्वासका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
७ वर्षको गौरवमय यात्रा — आगामी दिनमा अझ बलियो सहकार्य र समृद्धिको यात्रा। ❤️
National Concrete Pvt. Ltd.
Quality • Trust • Commitment