07/01/2022
२०७८माघ ७गते शुक्रवार(२०७८/१०/०७)हुन गईरहेको नेपाल ईन्जिनियर्स एशोसिएसन (NEA)को ३३औं केन्द्रीयकार्यकारिणी समिती साथै प्रदेश समिती र नेपाल ईन्जिनियरिङ परिषदकाे निर्वाचनमा लाेकतान्त्रिक ईन्जिनियर्स समुहका सम्पूर्ण उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराऊँ।
ई.संजय चन्द्र न्यौपाने