21/10/2026
आज विजया दशमीको मुख्य दिन मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ । उत्तम साइत १०:२६ बजे
असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक यस पावन पर्व विजया दशमी 2083 को हार्दिक शुभकामना |
www.birajpaints.com