30/01/2026
बैदेसिक आकर्षण ले निमत्यायेकों समस्या
अन्तर्वार्ताअघि बन्ड तिर्दैमा भिसा स्वीकृत हुन्छ भन्ने सुनिश्चितता नभएको भन्दै दूतावासले त्यसो नगर्न नेपाली नागरिकलाई आग्रह समेत गरेकाे छ
👉 विस्तृत:https://ekantipur.com/news/2026/01/30/nepalis-who-have-reached-the-us-will-have-their-green-cards-revoked-if-they-avail-the-privileges-granted-to-their-citizens-there-59-23.html