Jasmine Paints

Jasmine Paints Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jasmine Paints, Commercial & Industrial, Narayangarh, Chitwan, Bharatpur.
(2)

Jasmine Paints is a trusted paint manufacturer in Nepal under the Manakamana Group, proudly certified with ISO and the Nepal Standard (NS) Mark, delivering premium quality, innovation, and lasting protection.

04/09/2026

मुरलीको मिठो धुन, ओठमा मनमोहक मुस्कान र हृदयमा अथाह प्रेम—श्रीकृष्णको यही सुन्दर स्वरूपले सबैको मन जित्छ।

प्रेम, सत्य र धर्मको मार्ग देखाउने भगवान श्रीकृष्णको जन्मोत्सवमा उहाँलाई श्रद्धापूर्वक स्मरण गरौँ।

Jasmine Paints परिवारको तर्फबाट श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना।

विगत ३२ वर्षदेखि नेपाली समाजप्रतिको जिम्मेवारीलाई आत्मसाथ गर्दै आएको Jasmine Paints ले प्राकृतिक विपद् तथा कुनै पनि सामा...
01/09/2026

विगत ३२ वर्षदेखि नेपाली समाजप्रतिको जिम्मेवारीलाई आत्मसाथ गर्दै आएको Jasmine Paints ले प्राकृतिक विपद् तथा कुनै पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा कठिन घडीमा प्रभावित परिवारहरूको पीडालाई सम्झँदै साथ र सहयोग गर्दै आएको सर्वविदितै छ।

यही सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै, रसुवामा हालै आएको प्राकृतिक विपद् बाट प्रभावित परिवारहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले, CSR (Corporate Social Responsibility) अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५ लाख सहयोग रकम हस्तान्तरण गरिएको छ।

अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा Jasmine Paints का M.D. श्री लक्ष्मण अर्याल र COO श्री सौगात अर्याल बाट संयुक्त उक्त रकम उत्तर कुमार खत्री, (नेपाल सरकार)सहसचिव तथा निमित्त अध्यक्ष, नेपाल धितोपत्र बोर्ड (SEBON) लाई हस्तान्तरण गर्नुभएको छ ।

कसैको पीडामा मलम बन्न सक्नु, कसैको कठिन समयमा साथ दिन सक्नु—यही त हो समाजप्रतिको साँचो जिम्मेवारी।

३२ वर्षदेखि रंग मात्रै होइन, नेपाली मनमा साथ र विश्वास पनि भरिँदै आएको Jasmine Paints !

जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा,सम्बन्धमा माया, विश्वास र आत्मीयताको रंग अझ गाढा बनोस्। यस शुभ अवसरमा सम्पूर्...
28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा,
सम्बन्धमा माया, विश्वास र आत्मीयताको रंग अझ गाढा बनोस्।

यस शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना!

सावधानी नै सुरक्षाको पहिलो कदम हो।बाढी तथा विपद्को जोखिमबाट सुरक्षित रहन सतर्क रहौँ, आवश्यक सावधानी अपनाऔँ र आफू तथा आफ्...
26/08/2026

सावधानी नै सुरक्षाको पहिलो कदम हो।
बाढी तथा विपद्को जोखिमबाट सुरक्षित रहन सतर्क रहौँ, आवश्यक सावधानी अपनाऔँ र आफू तथा आफ्ना परिवारजनलाई सुरक्षित राखौँ।

सुरक्षित रहौँ, सचेत बनौँ।

गाईजात्राको उमङ्ग, हाँसोको तरङ्ग!परम्पराको मिठास, व्यङ्ग्यको मिठो झङ्गार,मनोरञ्जनको रंग, हाँसोको बहार! परम्परा, व्यङ्ग्य...
26/08/2026

गाईजात्राको उमङ्ग, हाँसोको तरङ्ग!

परम्पराको मिठास, व्यङ्ग्यको मिठो झङ्गार,
मनोरञ्जनको रंग, हाँसोको बहार!

परम्परा, व्यङ्ग्य र मनोरञ्जनको अनुपम संगम—
“हास्यचक्र व्यङ्ग्य प्रहसन २०८३” मा
हाँसो र संस्कृतिको रंगसँगै रमाउन तयार हुनुहोस्!

यस विशेष सांस्कृतिक उत्सवको प्रायोजक: Jasmine Paints
नेपाली संस्कृतिको उत्सवमा, नेपाली मनको रंगसँगै Jasmine Paints को साथ।

📅 भदौ १२ –१५, २०८३
⏰ दिउँसो ३:०० बजे
📍 सांस्कृतिक संस्थानको मेघा प्रेक्षालय, जमल, काठमाडौं

गाईजात्रा मनाऔँ, हाँसो बाँडौँ,
संस्कृतिको रंगमा रमाऔँ!

24/08/2026

लन्डन है लन्डन.. छिटो गर्नुस छुट्ला !🤔

21/08/2026

चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग!

यस चाडपर्वमा जस्मिन पेन्ट्स रोज्नुहोस् र लण्डन टुरसहित थुप्रै आकर्षक उपहार जित्ने मौका पाउनुहोस्।

जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा बिक्रेताबाट रु. ७५,००० (भ्याटसहित) बराबरका उत्पादन खरिद गर्नुहोस् र हरेक रु. ७५,००० को खरिदमा १ लक्की ड्र कुपन प्राप्त गर्नुहोस्।

कुपन पाएपछि:
QR Code स्क्यान गर्नुहोस् → आफ्नो विवरण भर्नुहोस् → लक्की ड्रमा सहभागी हुनुहोस्।

योजना अवधि: २०८३ भाद्र १ गतेदेखि कार्तिक ३० गतेसम्म।

जस्मिन पेन्ट्स रोज्नुहोस्,
यसपालिको चाडपर्वलाई अझ विशेष बनाउनुहोस्।

19/08/2026

Which color represents your entire journey in the film industry till date?

From dreams and struggles to milestones, memories, and success — every journey has its own shade.

We asked our celebrity to choose the one color that tells their story.

चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग!यस चाडपर्वमा जस्मिन पेन्ट्सलाई रोज्नुहोस्, लण्डन घुम्ने सपना पूरा गर्ने म...
17/08/2026

चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग!

यस चाडपर्वमा जस्मिन पेन्ट्सलाई रोज्नुहोस्, लण्डन घुम्ने सपना पूरा गर्ने मौका पाउनुहोस्!

जस्मिन पेन्ट्स लिमिटेडले ल्याएको छ लण्डन टुरसहित थुप्रै आकर्षक उपहार जित्ने सुनौलो अवसर।

जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा बिक्रेताबाट न्यूनतम रु. ७५,००० (भ्याटसहित) बराबरका उत्पादन खरिद गर्नुहोस् र हरेक रु. ७५,००० को खरिदमा १ वटा लक्की ड्र कुपन प्राप्त गर्नुहोस्।

कुपन पाएपछि:
कुपनमा रहेको QR Code स्क्यान गर्नुहोस्, आफ्नो सम्पूर्ण विवरण भर्नुहोस् र लक्की ड्रमा सहभागी हुनुहोस्।

योजना अवधि:२०८३ भाद्र १ गतेदेखि कार्तिक ३० गतेसम्म

घर सजाऔँ नयाँ रङ्गले,
चाडपर्व मनाऔँ उमङ्गले,
लण्डन घुम्ने सपना बुनौँ,
जस्मिनको साथ रङ्गीन ढङ्गले!

जस्मिन पेन्ट्स रोज्नुहोस्, लण्डन घुम्ने मौका पाउनुहोस्!

नाग पञ्चमीको पावन अवसरमा नाग देवताको पूजा–आराधनाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुरक्षा र सौभाग्य ल्याओस्।परम्परा,...
16/08/2026

नाग पञ्चमीको पावन अवसरमा नाग देवताको पूजा–आराधनाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुरक्षा र सौभाग्य ल्याओस्।

परम्परा, संस्कृति र आस्थाको सम्मान गर्दै सम्पूर्ण नेपालीमा नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना।

नाग देवताको कृपा सदैव रहिरहोस्।

Address

Narayangarh, Chitwan
Bharatpur
41200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97756516540

Alerts

Be the first to know and let us send you an email when Jasmine Paints posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jasmine Paints:

Shortcuts

Share