25/08/2025
बिशेस कारणबस निर्माण सम्पन्न पछि भयको उत्घाटन कार्यक्रममा उपस्थिति हुन सकियन त्यसकोलागि क्षेमा चाहान्छु!!!!
जे होस जनताका सपना साकार पार्ने अभियान अन्तर्गत को आयोजना उत्घाटन भयको छ राप्ति -6 जनमुखि डेरि देखि खैरहनि सिमाना सम्मका जनतालाइ हार्दिक बधाइ!!!!!
निर्माणको क्रममा साथ सहयोग गर्नुहुने वडा अध्यक्ष लगायत सरोकारवाला जनतालाइ हार्दिक धन्यवाद दिन चाहान्छु !!!
बिशेस धन्यवाद बागमति प्रदेशका पुर्ब अर्थमन्त्री तथा नेकपा एमाले बागमति प्रदेशका सम्सदिय दलका नेता माननिय जगन्नाथ थपलिया लाइ !!!!