14/04/2026
नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना!
यस पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा बस्नु हुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नन्दिकेशेवर बोतल ब्लोविङ प्रा. लि.❤️❤️💐💐🎉🎉🎉