Kalpana Chowmein and Sauce Udhyog

Kalpana Chowmein and Sauce Udhyog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kalpana Chowmein and Sauce Udhyog, Industrial Company, Bilauri.

बुद्ध पूर्णिमा को हार्दिक शुभकामना! भगवान् गौतम बुद्धको उपदेशहरूले तपाईंलाई शान्ति, बुद्धि र करुणाको मार्गमा डोऱ्याओस् ।...
23/05/2024

बुद्ध पूर्णिमा को हार्दिक शुभकामना! भगवान् गौतम बुद्धको उपदेशहरूले तपाईंलाई शान्ति, बुद्धि र करुणाको मार्गमा डोऱ्याओस् । तपाईं र तपाईंको परिवारलाई एक आनन्दित र शान्त दिनको शुभकामना।
प्रो:- कल्पना चाउमिन एण्ड सस इंडस्ट्री ( अन्नपूर्णा ब्रांड )
सम्पर्क नं : +9779810700381
ठेगाना :- बेलौरी नगरपालिका - 6 कंचनपुर, नेपाल

Happy mother's Day 🥰
08/05/2024

Happy mother's Day 🥰

नयाँ बर्ष 2081 सालको हार्दिक मंगलमय शुभकामना!2081 साल आगमनको यस महत्वपूर्ण अवसरमा समस्त ग्राहकवर्ग, साथीहरू  एवम् सम्पूर...
13/04/2024

नयाँ बर्ष 2081 सालको हार्दिक मंगलमय शुभकामना!
2081 साल आगमनको यस महत्वपूर्ण अवसरमा समस्त ग्राहकवर्ग, साथीहरू एवम् सम्पूर्ण शुभचिन्तकहरू प्रति सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ!

प्रो:- कल्पना चाउमिन एण्ड सस उद्योग
सम्पर्क नं : +9779810700381
ठेगाना :- बेलौरी नगरपालिका - 6 कंचनपुर, नेपाल

होलीका यी रंगहरु झैँ तपाइको जीवन रंगिन बनिरहोस ! होलीको शुभकामना सबैलाई |
24/03/2024

होलीका यी रंगहरु झैँ तपाइको जीवन रंगिन बनिरहोस ! होलीको शुभकामना सबैलाई |

Address

Bilauri

Telephone

+9779810700381

Website

Alerts

Be the first to know and let us send you an email when Kalpana Chowmein and Sauce Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalpana Chowmein and Sauce Udhyog:

Share