Dhoni Laundry Care

Dhoni Laundry Care Dhoni Laundry – Powered by Himgiri Hygiene
Effective Cleaning, Everyday Care | Trusted by Nepali Families (2006 A.D.).

🧼 About Dhoni Laundry Care

Dhoni Laundry is a trusted laundry care brand proudly manufactured by Himgiri Hygiene Pvt. Ltd., a leading name in Nepal’s hygiene and cleaning industry since 2062 B.S. Based in Biratnagar, Dhoni delivers high-quality laundry soaps, detergent powder designed to give your clothes a deep, effective clean while being gentle on fabrics. Our products are created with the ev

eryday Nepali family in mind — providing powerful stain removal, freshness, and long-lasting care at an affordable price. Backed by Himgiri Hygiene’s strong manufacturing expertise and commitment to quality, Dhoni is fast becoming a household favorite across Nepal. Why Choose Dhoni?

-Effective cleaning that removes tough stains
-Gentle on clothes, safe for daily use
-Affordable and available nationwide
-Trusted by Nepali families for years
-Manufactured with high-quality standards by Himgiri Hygiene

📍 Manufactured by: Himgiri Hygiene Pvt. Ltd., Biratnagar, Nepal
📞 Customer Care: +977 9705600000
🌐 Website: www.himgirihygiene.com

धोनी Matic जत्तिको Tough... यो फाइनल पनि होला कि ? ⚽👕मैदानमा भिडन्त टिमहरूको,दागसँग भिडन्त Dhoni Matic को। 💪जित कसैले पन...
16/07/2026

धोनी Matic जत्तिको Tough... यो फाइनल पनि होला कि ? ⚽👕

मैदानमा भिडन्त टिमहरूको,
दागसँग भिडन्त Dhoni Matic को। 💪

जित कसैले पनि जितोस्, खेलपछि जर्सीलाई चाहिन्छ दमदार सफाइ।

Dhoni Matic Detergent Powder
Tough on Stains. Safe for Machine.

अर्जेन्टिना VS इङ्गल्याण्ड 90 मिनेटमा थाहां हुन्छ⚽तर जर्सीमा लागेको दागको नतिजा पहिले नै तय ।खेलको जोश जति नै होस्, दागक...
14/07/2026

अर्जेन्टिना VS इङ्गल्याण्ड 90 मिनेटमा थाहां हुन्छ⚽
तर जर्सीमा लागेको दागको नतिजा पहिले नै तय ।

खेलको जोश जति नै होस्, दागको चिन्ता अब धुनी एक्सपर्ट म्याटिकलाई छोडिदिनुहोस्।
कडा दागमा प्रभावकारी। वासिङ मेसिनका लागि सुरक्षित।

धुनी एक्सपर्ट म्याटिक – खेलको जोश जोगाउने, जर्सीको चमक कायम राख्ने।

स्पेन VS फ्रान्स 90 मिनेटमा थाहा हुन्छ⚽तर जर्सीमा लागेको दागको नतिजा नतिजा पहिले नै तय ।खेलको जोश जति नै होस्, दागको चिन...
14/07/2026

स्पेन VS फ्रान्स 90 मिनेटमा थाहा हुन्छ⚽

तर जर्सीमा लागेको दागको नतिजा नतिजा पहिले नै तय ।

खेलको जोश जति नै होस्, दागको चिन्ता अब धुनी एक्सपर्ट म्याटिकलाई छोडिदिनुहोस्।
कडा दागमा प्रभावकारी। वासिङ मेसिनका लागि सुरक्षित।

धुनी एक्सपर्ट म्याटिक – खेलको जोश जोगाउने, जर्सीको चमक कायम राख्ने।

भीडमा सबै हुन्छन्, तर पहिचान विजेताको हुन्छ। 🏆मैदानमा होस् वा जीवनका रोजाइहरूमा जसले निरन्तर उत्कृष्ट प्रदर्शन गर्छ, त्य...
10/07/2026

भीडमा सबै हुन्छन्, तर पहिचान विजेताको हुन्छ। 🏆

मैदानमा होस् वा जीवनका रोजाइहरूमा जसले निरन्तर उत्कृष्ट प्रदर्शन गर्छ, त्यसैलाई सबैले सजिलै चिन्छन्।

त्यही विश्वास र उत्कृष्टताको प्रतीक हो Dhoni Expert Matic।

Easy to Spot. The Winning Wash.

हरेक धुलाईमा उत्कृष्ट नतिजा दिने Dhoni Expert Matic सधैं सजिलै चिनिन्छ।

आज खेतमा हिलो र रोपाइँ,भोली Dhoni को गज्जब सफाइ! खेतमा हिलो, हातमा बिरुवा, अनुहारमा मुस्कान, यही हो हाम्रो नेपाली कृषिको...
28/06/2026

आज खेतमा हिलो र रोपाइँ,
भोली Dhoni को गज्जब सफाइ!

खेतमा हिलो, हातमा बिरुवा, अनुहारमा मुस्कान, यही हो हाम्रो नेपाली कृषिको सुन्दर पहिचान। किसानको मेहनत र समर्पणलाई हृदयदेखि सम्मान गर्दै, सबैमा धान दिवसको हार्दिक शुभकामना !

Dhoni Ultra Detergent Powder
गज्जब सफाइ, हरेक नेपाली परिवारको भरोसा।

#धानदिवस

हरेक कपडाको हक, राम्रो सफाइ।विद्यालयको युनिफर्म होस्,अफिसको पोसाक होस्,घरको दैनिक पहिरन होस् वा विशेष दिनका लुगा,हरेक कप...
25/06/2026

हरेक कपडाको हक, राम्रो सफाइ।

विद्यालयको युनिफर्म होस्,
अफिसको पोसाक होस्,
घरको दैनिक पहिरन होस् वा विशेष दिनका लुगा,

हरेक कपडासँग जोडिएको हुन्छ एउटा उद्देश्य, एउटा जिम्मेवारी र एउटा कथा।

त्यसैले कपडा केवल लगाउने वस्तु मात्र होइन,
यो हाम्रो जीवनशैली, आत्मविश्वास र पहिचानको हिस्सा हो।

त्यसैले धोनीका लागि हरेक कपडा विशेष छ।
किनकि राम्रो हेरचाहको सुरुवात राम्रो सफाइबाट हुन्छ।

🧡 धोनी अल्ट्रा डिटर्जेन्ट पाउडर
हरेक कपडाको हक, सही सफाइ।

🧡 धोनी अल्ट्रा डिटर्जेन्ट पाउडर

#राम्रोसफाइ

घरका हरेक सामानको पछाडि मेहनत र सपना लुकेको हुन्छ।Washing Machine पनि त्यही मेहनतले बनाएको एउटा महत्वपूर्ण लगानी हो।त्यस...
18/06/2026

घरका हरेक सामानको पछाडि मेहनत र सपना लुकेको हुन्छ।
Washing Machine पनि त्यही मेहनतले बनाएको एउटा महत्वपूर्ण लगानी हो।

त्यसैले डिटर्जेन्ट पनि त्यस्तै रोज्नुहोस्, जसले कपडा मात्र होइन, मेसिनको पनि ख्याल राखोस्।
कडा दागसँग नडराउने शक्तिशाली सफाइ,
र तपाईंको Washing Machine लाई दीर्घकालसम्म सुरक्षित राख्ने विश्वास।

Dhoni Expert Matic :
SAFE FOR MACHINE
TOUGH ON STAINS

दागमाथि कडा, मेसिनप्रति जिम्मेवार।
तपाईंको मेसिनको सुरक्षित साथी, हरेक धुलाईमा।

Address

Sahid Marg
Biratnagar
56613

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779801917999

Alerts

Be the first to know and let us send you an email when Dhoni Laundry Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhoni Laundry Care:

Shortcuts

Share