United Real Leather

United Real Leather Proudly presenting a collection of real leather shoes Made in Nepal supporting local craftmanships...

13/04/2024

नयाँ वर्षमा तपाईंको सफलताले नयाँ उचाइ चुमोस्। नयाँ वर्ष २०८१ को उपलक्ष्यमा यहाँहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना !

धनतेरसको शुभकामना !!!आजको दिन खरिद गरेका सामग्रीहरु राखेर लक्ष्मी माताको पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्य...
10/11/2023

धनतेरसको शुभकामना !!!
आजको दिन खरिद गरेका सामग्रीहरु राखेर लक्ष्मी माताको पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।

🏏QUALIFIED! 🇳🇵 Big congratulations to Team Nepal for securing their spot in the ICC Men's T20 World Cup! 🌟
03/11/2023

🏏QUALIFIED!
🇳🇵 Big congratulations to Team Nepal for securing their spot in the ICC Men's T20 World Cup! 🌟

बडादशैंको हार्दिक मंगलमय शुभकामना ।नेपालीहरुको महान चाड बडादशैंको पावन अवसरमा समस्त नेपालीहरुमा अपार शान्ति, अनन्त सुख, ...
24/10/2023

बडादशैंको हार्दिक मंगलमय शुभकामना ।
नेपालीहरुको महान चाड बडादशैंको पावन अवसरमा समस्त नेपालीहरुमा अपार शान्ति, अनन्त सुख, असीमित समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

आज दशैँको आठ दिन, महाअष्टमीको सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना |
22/10/2023

आज दशैँको आठ दिन, महाअष्टमीको सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना |

नवरात्रिको सातौं दिनमा मनाइने फूलपाती एवं महासप्तमीको हार्दिक महंगलमय शुभकामना
21/10/2023

नवरात्रिको सातौं दिनमा मनाइने फूलपाती एवं महासप्तमीको हार्दिक महंगलमय शुभकामना

दशैं को पहिलो दिन घटस्थापनामा देवी शैलपुत्री को अर्चना गरि घर-घरमा जमरा रोपिन्छ।दस दिन सम्म देवी दुर्गाको मुर्ति नजिक रा...
15/10/2023

दशैं को पहिलो दिन घटस्थापनामा देवी शैलपुत्री को अर्चना गरि घर-घरमा जमरा रोपिन्छ।
दस दिन सम्म देवी दुर्गाको मुर्ति नजिक राखिएको यो बीउले सकारात्मक उर्जा प्राप्त गरिरहेको हुन्छ। सोहि जमरा अग्रजहरुको हातबाट हामीलाई आशिर्वाद स्वरूप विजया दशमीको दिन प्राप्त हुन्छ।

ज्ञानरुपी प्रकाशले अन्धकारको नाश गराउने सम्पूर्ण गुरुवर्ग प्रति हार्दिक नमन।
03/07/2023

ज्ञानरुपी प्रकाशले अन्धकारको नाश गराउने सम्पूर्ण गुरुवर्ग प्रति हार्दिक नमन।

30/06/2023
🌾राष्ट्रिय धान दिवस🌾आजको दिनलाई “रोपाई महोत्सव” वा “रोपाई दिवस” को रूपमा पनि चिनिन्छ। हाम्रो देश नेपाल, कृषि प्रधान देश ...
30/06/2023

🌾राष्ट्रिय धान दिवस🌾
आजको दिनलाई “रोपाई महोत्सव” वा “रोपाई दिवस” को रूपमा पनि चिनिन्छ। हाम्रो देश नेपाल, कृषि प्रधान देश भएकोले यहाँ परम्परादेखि नै असार १५ लाई दही–चिउरा खाएर मनाइने पनि गरिन्छ। किम्बदन्ती अनुसार कपिलवस्तु जिल्लाको ऐतिहासिक स्थान तिलौराकोट राज्यमा राजा शुद्धोदनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएका थिए।

Address

Central Mall
Biratnagar
56613

Telephone

+9779820728444

Website

Alerts

Be the first to know and let us send you an email when United Real Leather posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to United Real Leather:

Share