Pranam Itta Udhyog

Pranam Itta Udhyog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pranam Itta Udhyog, Construction Company, Biratnagar.

"भरोसा यस्तो, जसले सधैं साथ दिन्छ! 🧱✨होलीको रङसँगै, खुसीको नयाँ इँटा थप्दै। बलियो जग र सुन्दर सपनाको सारथी— प्रणाम इट्टा...
02/03/2026

"भरोसा यस्तो, जसले सधैं साथ दिन्छ! 🧱✨
होलीको रङसँगै, खुसीको नयाँ इँटा थप्दै। बलियो जग र सुन्दर सपनाको सारथी— प्रणाम इट्टा उद्योग प्रा. लि.। हाम्रा इँटा मात्र होइनन्, यी त तपाईंको पक्का निर्माणका आधार हुन्। 🏗️
🌈 रङ्गीन होली, बलियो ओत!
📞 सम्पर्क: ९८०२७५६४२५
गुणस्तरमा सम्झौता नगर्नुहोस्, किनकि घर एक पटक बन्छ, तर विश्वास जुगौं टिकिरहन्छ।"

05/01/2026

घर बनाउँदै हुनुहुन्छ? 🤔
👉 Pranam Itta छान्नुहोस्!
मजबुत, टिकाउ र भरोसायोग्य।
संपर्क न : ९८५२०२५९०४, ९८०२७५६४२५

15/11/2025
😃😃🙏
09/11/2025

😃😃🙏

संपूर्ण ग्राहक महानुभावमा रक्षबंधन तथा जनै पूर्णिमाको शुभकामना 🧱🧱🎉
09/08/2025

संपूर्ण ग्राहक महानुभावमा रक्षबंधन तथा जनै पूर्णिमाको शुभकामना 🧱🧱🎉

अन्तर्राष्ट्रिय श्रमिक दिवस २०८२ को शुभकामना!"निर्माण जगतको भरोसा — विगत ३२ वर्षदेखि सबैको रोज़गारी"हामी प्रणाम इटा उद्य...
01/05/2025

अन्तर्राष्ट्रिय श्रमिक दिवस २०८२ को शुभकामना!

"निर्माण जगतको भरोसा — विगत ३२ वर्षदेखि सबैको रोज़गारी"

हामी प्रणाम इटा उद्योग प्रा. लि. र कृष्ण इटा उद्योग प्रा. लि.
सदैव श्रमिक वर्गको सम्मानमा समर्पित छौं।

श्रमिकको पसिनाले राष्ट्र बन्छ।
श्रमिक दिवसको यो अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्मान र शुभकामना व्यक्त गर्दछौं।

🔸 हाम्रो सपना, मजबुत आधार! 🔸🏡 सपना पूरा गर्ने चाहना, अब विश्वासिलो ईंटा साग !प्रणाम ईंटा – मजबुत संरचनाका लागि तपाईको पह...
30/03/2025

🔸 हाम्रो सपना, मजबुत आधार! 🔸

🏡 सपना पूरा गर्ने चाहना, अब विश्वासिलो ईंटा साग !
प्रणाम ईंटा – मजबुत संरचनाका लागि तपाईको पहिलो रोजाइ।

✅ उच्च गुणवत्ता
✅ मजबुत र टिकाउ
✅ भरपर्दो निर्माण सामग्री

अब तपाईंको सपनाको घर बनाउने बेला आयो! प्रणाम ईंटा रोज्नुहोस् र सुरक्षित भविष्यको निर्माण गर्नुहोस्।

📍 सम्पर्क:
📌 प्रणाम ईंटा उद्योग प्रा. लि. – ग्रामथन -०२, मोरङ
📌 कृष्ण ईंटा उद्योग प्रा. लि. – कटहरी-०५, मोरङ
📞 बिराटचौक कार्यालय नं.: ९८०२७८१५३६

#प्रणामईंटा #हाम्रोसपनाकोघर #मजबुतभविष्य

Happy holi !!
14/03/2025

Happy holi !!

🎯 ४० वर्षको अनुभव! बलियो, भरपर्दो, सुरक्षित इँटा 🧱🏠 अब तपाईंको घरको निर्माणलाई अझ मजबुत बनाउनुहोस्!हाम्रो इँटा बलियो, टि...
20/02/2025

🎯 ४० वर्षको अनुभव! बलियो, भरपर्दो, सुरक्षित इँटा 🧱

🏠 अब तपाईंको घरको निर्माणलाई अझ मजबुत बनाउनुहोस्!
हाम्रो इँटा बलियो, टिकाउ र भरपर्दो छ, जुन गुणस्तरीय निर्माणको लागि उत्तम छ।

✅ बलियो
✅ भरपर्दो
✅ सुरक्षित

📞 सम्पर्क: ९८०२७५६४२५

👉 गुणस्तरीय इँटा चाहिन्छ? आजै सम्पर्क गर्नुहोस्!

🏡 तपाईंको घरको मजबुत आधार – प्रणाम इँटा उद्योग! 🏡✅ मजबुत संरचना निर्माणको लागि उपयुक्त✅ उच्च गुणस्तरको माटोबाट निर्मित✅ ...
13/02/2025

🏡 तपाईंको घरको मजबुत आधार – प्रणाम इँटा उद्योग! 🏡

✅ मजबुत संरचना निर्माणको लागि उपयुक्त
✅ उच्च गुणस्तरको माटोबाट निर्मित
✅ दिगो र भरपर्दो

तपाईंको घर, भवन वा कुनै पनि संरचना निर्माणका लागि उत्तम विकल्प!

📍 सम्पर्क:
📞 ९८२३०२५९०४, ९८०२७५६४२५
🏢 बिराटचोक अफिस: ९८०२७८१५३६

प्रणाम इँटा उद्योग – मजबुत घरको भरोसा! 🔨🔥

🚀 Pranam Itta Udhyog Pvt. Ltd. is proud to be a Sponsor of Sundar Haraincha Birat Expo - 4! Join us at the Industrial Ex...
12/02/2025

🚀 Pranam Itta Udhyog Pvt. Ltd. is proud to be a Sponsor of Sundar Haraincha Birat Expo - 4! Join us at the Industrial Exhibition Center, Biratchowk, from 30th Magh to 10th Falgun for an incredible experience. See you there! 🏗️🔨🧱🧱

Address

Biratnagar

Telephone

+9779802756421

Website

Alerts

Be the first to know and let us send you an email when Pranam Itta Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pranam Itta Udhyog:

Share