Nepovit Tiles

Call Directions Website Contact the business

Nepovit Tiles NEPOVIT is the flagship brand of Nepal Ceramic Industry Ltd., the first tile manufacturing company in Nepal.

Its core vision is to produce world-class tiles at an affordable price while contributing to the nation’s economic growth.

14/10/2026

A home is more than a place. It's a legacy in the making.
Build beautiful memories on a foundation of style with Nepovit Tiles.

10/10/2026

शुभ घटस्थापना!
आज विधिपूर्वक घटस्थापना गरी घर-घरमा जमरा राखएसँगै माता दुर्गाको ९ दिने आराधनाको आरम्भ भएको छ।
माता दुर्गा भवानीले हामी सबैको रक्षा गरून् र हाम्रो परिवारमा सधैँ आपसी सद्भाव र खुसीको बास रहोस्।

04/10/2026

शुभ जितिया व्रत!

सन्तानको दीर्घायु, निरोगी काया र सुखी जीवनको कामना गर्दै राखिने यो कठिन निर्जला व्रतले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धि ल्याओस्।

भगवान जीमूतवाहनको कृपा सधैँ सन्तानमाथि बनिरहोस्!

#

02/10/2026

Happy Birthday, Mr. Kamal Parshad Poudel ,of Swastik marble butwal!
Wishing you good health, happiness, prosperity, and continued success.
May the year ahead bring new achievements, greater opportunities, and many memorable moments.

Warmest wishes from the Nepovit Tiles Family!

01/10/2026

सपनाको घर केवल बनाइँदैन, सुन्दरता र गुणस्तरले सजाइन्छ।
नेपोभिट टाइल्स
जहाँ गुणस्तर भेटिन्छ आकर्षणसँग, र सुन्दरता भेटिन्छ टिकाउपनसँग।
आजै नजिकको शोरूममा जानुहोस् वा आफ्नो घरको लागि उत्कृष्ट कलेक्सन छान्नुहोस्।

30/09/2026

Why chase expensive foreign brands when world-class quality is crafted right here at home?
Give every room in your house the proud, enduring beauty it deserves.

Send us a DM today to explore our latest collection and place your order!

29/09/2026

हरेक पाइला बलियो, हरेक कुनामा भव्य।
तपाईंको घरले खोजेको आधुनिकता र तपाईंले चाहेको गुणस्तर दुवै एउटै ठाउँमा।
आफ्नो घरको फ्लोरिङलाई दिऔँ एक यस्तो लुक, जसले सबैको ध्यान खिचोस्।
Catalogue का लागि आजै DM गर्नुहोस्।

24/09/2026

हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचानको उत्सव इन्द्र जात्रा!
सबैमा इन्द्र जात्राको हार्दिक शुभकामना।
जय संस्कृति, जय सम्पदा!

#इन्द्रजात्रा #संस्कृति #सम्पदा

22/09/2026

Happy Birthday, Mr. Siris Pant, of Utsav Suppliers, Chitwan!
Wishing you good health, happiness, prosperity, and continued success.
May the year ahead bring new achievements, greater opportunities, and many memorable moments.
Warmest wishes from the Nepovit Tiles Family!

19/09/2026

सशक्त राष्ट्र, सबल संविधान

संविधान हाम्रो अधिकार, स्वतन्त्रता, समानता र राष्ट्रिय एकताको आधार हो। संविधानले सुनिश्चित गरेका मूल्य र अधिकारको सम्मान गर्दै आफ्नो कर्तव्यप्रति प्रतिबद्ध भई समृद्ध, शान्त र समुन्नत नेपाल निर्माणमा सबैले हातेमालो गरौँ।

संविधान दिवस २०८३ को हार्दिक शुभकामना!
जय नेपाल!

#संविधानदिवस #संविधानदिवस२०८३ #सशक्तराष्ट्र #नेपालकोसंविधान #राष्ट्रियएकता #समृद्धनेपाल #नेपालीगौरव

Address

Jeetpur, Bara
Birgunj
44417

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Saturday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779856000017

Alerts

Be the first to know and let us send you an email when Nepovit Tiles posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepovit Tiles:

Shortcuts

Share