13/04/2024
नयाँ वर्ष आएको छ, खुशीको बहार ल्याएको छ,
सबै सपना पूरा होस्, यो वर्ष नयाँ आशा जगाएको छ।
हाँसी खुशीले घर भरिओस्, दुःख पिर टाढा परिओस्,
नयाँ हराफुली संगै जीवनमा, नयाँ उमंग नयाँ तरंग ल्याओस्।
Happy New Year 2081